काभ्रेमा चुनावी सरगर्मी बढ्यो
संविधानसभाको चुनाव नजिकिंदै गर्दा जिल्लामा चुनावी गर्मी बढेको छ । आफ्नो पक्ष्ामा मत बटुल्न दलका नेता, उम्मेदवार र कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । गाउँबेसी र सहरबजारमा सबैतिर संविधानसभाको मात्र चर्चा छ । सबै दलका उम्मेदवारहरु आ आफ्नो क्ष्ोत्रमा व्यस्त देखिन्छन् ।
काभ्रे १ का यी दाबेदार
संविधानसभाको चुनावमा आफ्नो पक्ष्ामा भोट माग्दै काभ्रेमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । काभ्रेको क्ष्ोत्र नं. १ का उम्मेदवारहरु पनि यतिखेर मतदाताको घरदैलोमै छन् । संविधानसभाको चुनावमा काभ्रेको क्ष्ोत्र नं. १ मा पहिलेको भन्दा बढी प्रतिष्पर्धा हुने भएको छ । क्ष्ोत्र नं. १ बाट १५ जनाले उम्मेदवारी दिए पनि एक
जनाले आफ्नो नाम फिर्ता लिएपछि १४ जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।
१४ जनाले उम्मेदवारी दिए पनि क्ष्ोत्र नं. १ मा ४ जनाबीच कडा प्रतिष्पर्धा हुने वताइन्छ । क्ष्ोत्र नं. १ मा कांग्रेसका मधु आचार्य, एमालेका संग्रामजीत लामा, माओवादीका सूर्यमान दोङ र जनमोर्चा नेपालका कमानसिंह लामा चुनावी प्रतिष्पर्धामा अगाडि देखिएका छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मधु आचार्य संविधानसभाको चुनाव नेपाली कांग्रेसकै कारण्ा हुन लागेको र मतदाताको पनि कांग्रेसमै बढी विश्वास भएको वताउँदै आफूले चुनाव जित्ने दावी गर्छन् । कांग्रेसले हिंसात्मक आन्दोलनमा लागेको सशस्त्र समूहलार्इ वार्तामा ल्याएर देशमा शान्ति ल्याएकाले आफूले चुनाव जित्ने आचार्यको भनार्इ छ । आचार्य यति बेला चुनावी प्रचारका लागि गाउँ केन्द्रीत कार्यक्तम लिएर डाँडापारि पुगेका छन् ।
लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समयसम्म जेल परेका आचार्य कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा गण्ातन्त्रको एजेण्डा ल्याउने पहिलो व्यक्ति हुन् । २०३८ सालदेखि राजनीति शुरु गरेका उनले राजनीतिका लागि आफ्नो इन्जिनियरिङ पेसालार्इ पनि थाँती राखेका छन् । एमालेका उम्मेदवार संग्रामजीत लामा आफ्नो पार्टीले क्ष्ोत्र नंं १ मा चुनाव जित्नेमा ढुक्क छन् । पञ्चकन्या माविबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका लामा आफ्नो सांगठनिक अवस्था राम्रो भएकाले मत आफ्नो पक्ष्ामा बढी पनर्े दाबी गर्छन् ।
अन्य राजनीतिक पार्टीबाट एमालेमा धेरै कार्यकर्ता प्रवेश गरेकाले पनि चुनाव आफ्नो पक्ष्ामै हुने उनले वताए । लामा भन्छन्('एमालेप्रति जनताको उत्साह र उमंग बढिरहेकाले हामीले जित्ने निश्चित छ । अरु पार्टीले जित्नेमा विश्वास नै छैन । ' स्नातकोत्तर अध्ययनरत लामा पेशाले शिक्ष्ाक हुन् । उता माओवादीबाट उम्मेदवारी दिएका सूर्यमान दोङ पनि सशक्त उम्मेदवार मानिएका छन् । ०४३ सालदेखि नेकपा (मशाल) बाट राजनीति शुरु गरेका दोङ माओवादीका तफबाट व्यवस्थापिका संसदका सदस्य पनि हुन् ।
पार्टीमा 'लालध्वज' नामबाट चिनिने दोङ माओवादी शान्तिपूर्ण्ा राजनीतिमा आएपछि मात्र सूर्यमान दोङको नामले जनतामाभm चिनिएका हुन् । दश वर्ष्ाको बलिदान, त्याग, तपस्याका कारण्ा जनताले आफूलार्इ विश्वास गरेकाले आफूले जित्ने उनको दावी छ । 'दश वर्ष्ासम्म हामी जनताको घर(घरमा हिँडिरहेकाले जनताले हामीलार्इ राम्रोसँग चिनेका छन् । पार्टीको कार्यदिशा जनतालार्इ राम्रोसँग थाहा छ । हाम्रो जित्ने आधार त्यही हो'(दोङले भने । माओवादीलार्इ चुनाव जित्न 'आच्छु(आच्छु' पानर्े कोही नभएको उनको भनार्इ छ । उनी चुनावी अभियानका क्तममा सोमबार मेथिनकोट पुगेका थिए । उता जनमोर्चा नेपालका उम्मेदवार कमानसिंह लामालार्इ पनि क्ष्ोत्र नं. १ मा सशक्त उम्मेदवार मानिएको छ । जनमोर्चाका तफबाट संसद सदस्य रहेका लामा केही सातादेखि चुनावी अभियानका क्तममा गाउँमै छन् ।
आफ्नो जन्मस्थान भएकाले कोशीपारि क्ष्ोत्रबाट आफूलार्इ मतदाताको राम्रो सहयोग हुने लामाको भनार्इ छ । केही दिनदेखि गाउँमै रहेका कारण्ा सम्पर्कविहीन बनेका लामाले गाउँ जानु अघि क्ष्ोत्र नं. १ मा आफ्नो जित सुनिश्चित भएको वताएका थिए । क्ष्ोत्र नं. १ र ४ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दनाथ उप्रेती दुवै सिटमा आफूले जित्ने दावी गर्छन् । बाम विचारधाराका उप्रेतीलार्इ चिन्नेहरु भन्छन्( क्ष्ोत्र नं. ४ मा उनी निकै सशक्त मानिन्छन् ।
क्ष्ोत्र नं. १ मा भने उनको प्रभाव केही कम रहेको वताइन्छ । 'मैले इमान्दारिताका साथ राजनीति गरेको छु । पदमा हुँदा पनि पैसाको पछि लागेको छैन, जनताकै काम गरिरहेको छु । त्यही कारण्ा मेरो जीत सुनिश्चित छ'(उपे्रतीले भने ।
काभ्रे २ मा सशक्त प्रतिस्पर्धा
सं
विधानसभाको चुनावमा काभ्रे क्ष्ोत्र नं. २ मा चार जनाबीच शसक्त प्रतिस्पर्धा हुने देखिएको छ । क्ष्ोत्र नं. २ मा १५ जनाले उम्मेदवारी दिए पनि कांग्रेसका तीर्थ पसखल, एमालेका केशव बडाल, माओवादीका अक्कलवहादुर थिङ र राष्टि्रय जनशक्ति पार्टीका सत्यमान लामा अग्रपंक्तिमा देखिएका छन् ।
अहिले क्ष्ोत्र नं. २ का सबै उम्मेदवार आफ्नो चुनावी कार्यक्तम लिएर मतदाताको घरदैलोमा पुगेका छन् । २०३३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता दिएर राजनीतिमा लागेका पसखल माओवादीको विरोध गरेकै कारण्ा आक्तमण्ामा परेपछि चर्चामा आएका हुन् । दुर्इ कांग्रेसबीच एकीकरण्ा हुनुअघि कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति रहेका पसखल हाल कांग्रेसको जिल्ला सहसभापति रहेका छन् । विभिन्न समयका आन्दोलनमा पक्ताउ परेका पसखल राजनीतिक स्वतन्त्रता र कम्युनिष्टहरुको भ्रमविरुद्ध आफू शसक्तरुपमा लाग्ने वाताउँदै चुनावी अभियानमा लागेका छन् ।
राजनीतिमा आफ्नो त्याग र कांग्रेसप्रतिको जनविश्वासकै कारण्ा आफूले क्ष्ोत्र नं. २ मा जित्ने पसखलको दाबी छ । जनताबाट एकदमै माया पाएको छु, धेरै जनताले कांग्रेसप्रति सद्भाव देखाएका कारण्ा मेरो जीत सुनिश्चित छ'(पसखलको भनार्इ छ । एमाले स्थानीय कमिटी सदस्य केशव बडाल पनि क्ष्ोत्र नं. २ का शसक्त उम्मेदवारका रुपमा देखिएका छन् । एमालेका तफबाट मन्त्रीसमेत भइसकेका बडाल २०३० सालदेखि सामन्ती शोष्ाण्ाको विरुद्धमा लाग्दालाग्दै राजनीतिमा प्रवेश गरेको वताउँछन् । अर्थशास्त्रमा स्नातक बडाल संविधानसभाको एजेण्डा लिएर गाउँमा चुनावी प्रचारमा व्यस्त छन् ।
जीवनभर गरेको कामको आधारमा र जनताले आफूलार्इ विश्वास गरेकाले चुनाव जित्ने दाबी गर्छन् । आफूसँग प्रतिष्पर्धा गनर्े नै कोही नभएको उनको भनार्इ छ । पार्टीमा 'महेश' को नामबाट बढी चिनिने अक्कलवहादुर थिङ केही समययता मात्र आफ्नो वास्तविक नामबाट चिनिन थालेका हुन् । ०४६ सालमा मालेबाट राजनीति शुरु गरेका थिङ ०५५ साददेखि माओवादीमा लागेका हुन् ।
एसएलसी सम्मको अध्ययन गरेका थिङ हिरालाल क्याम्पसमा प्रमाण्ापत्र तह अध्ययन गर्दागर्दै आर्थिक अवस्थाका कारण्ा पढार्इ छाड्नुपरेको वताउँछन् । यसपटकको चुनावमा माओवादीलार्इ माओवादीले माया गरेकाले आफूले अत्याधिक वहुमतले जित्ने थिङको दाबी छ । आफ्नो प्रतिåन्åी एमाले उम्मेदवार केशब बडाल भएको वताउने थिङ 'नयाँ विचर, नयाँ नेत ृत्व' को नारा लिएर मतदाताको घरदैलोमा गएको वताउँछन् । उता राष्टि्रय जनशक्ति पार्टीका उम्मेदवार सत्यमान लामालार्इ पनि क्ष्ोत्र नं. २ मा शसक्त उम्मेदवार मानिएको छ ।
पहिलो चरण्ामा उम्मेदवारी दर्ता नगराएका लामाले मधेशी र सरकारको सम्भmौता पछि क्ष्ोत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ०३८ सालमा राष्टि्रय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गरेका लामा राप्रपा छुट्टिएपछि जनशक्ति पार्टीमा लागेका हुन् । आफ्नो खानदान नै राजनीतिमा लागेका कारण्ा राजनीति गरेको वताउने लामाले पाटन क्याम्पसबाट विए पास गरेका छन् । आफ्ना शुभचिन्तकको सहयोग, शान्ति सुरक्ष्ााको एजेण्डा लिएर मतदातासामू गएकाले आफूले चुनाव जित्नेमा उनी ढुक्क छन् । 'जनताले कार्यक्तम बनाएर मलार्इ बोलाउँछन्, यो नै जनताको मप्रति विश्वास भएको संकेत हो'(लामाले भने ।
अन्य उम्मेदवारसँगै जनमोर्चाका उम्मेदवार ज्ञानसागर लामा पनि चुनावी प्रतिष्पर्धामा अगाडि देखिएका छन् ।
काभ्रे ३ मा को अगाडि ?
संविधानसभाको चुनावमा काभ्रेमा सबैभन्दा बढी प्रतिस्पर्धा काभ्रे क्ष्ोत्र नं. ३ मा हुने देखिएको छ । क्ष्ोत्र नं. ३ मा कांग्रेस, एमाले र माओवादी उम्मेदवारबीच त्रिपक्ष्ाीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
क्ष्ोत्र नं. ३ मा प्रत्यक्ष्ा चुनावका लागि १६ जनाले आफ्नो उम्मेदवारी दिएपनि कांग्रेसका शिव हुमागार्इं, एमालेका क ृष्ण्ाप्रसाद सापकोटा र माओवादीकी मीना तामाङ चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका छन् । अहिले अन्य उम्मेदवारहरु जस्तै क्ष्ोत्र नं. ३ का उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारलार्इ तीव्रता दिएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति एवं व्यवस्थापिका संसदका सदस्य शिव हुमागार्इं ०५६ सालको संसदीय चुनावमा क्ष्ोत्र नं. २ बाट निर्वाचित भएका थिए । संविधानसभाको चुनावका लागि काभ्रेलार्इ तीनवटा क्ष्ोत्रबाट चारवटा क्ष्ोत्रमा विभाजित गरेपछि हुमागार्इंले क्ष्ोत्र नं. ३ बाट उम्मेदवारी दिएका हुन् । क्ष्ोत्र नं. ३ मा पनि आफ्नो राम्रो प्रभाव रहेकोले आफ्नो जीत सुनिश्चित भएको हुमागार्इंले वताउँदै आएका छन् ।
हुमागार्इंको राजनीतिक जीवन र चुनावी अभियानका बारेमा जानकारी लिनखोज्दा उनले केही वताउन चाहेनन् । आफू मतदाताको घरदैलोमा व्यस्त भएको उनको भनार्इ थियो । एमाले उम्मेदवार क ृष्ण्ाप्रसाद सापकोटालार्इ पनि क्ष्ोत्र नं. ३ का शसक्त उम्मेदवार मानिएको छ । ०२२ सालमा स्कले जीवनबाट राजनीतिक यात्रा सुरु गरेका सापकोटाले ०४९ सालदेखि ०५९ सालसम्म जिल्ला विकास समिति काभ्रेको सभापति भर्इ काम गरेका थिए । हाल जिल्ला विकास समिति महासंघको प्रवक्ता हुँदै हाल अध्यक्ष्ा रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट शास्त्री उत्तीर्ण्ा गरेका सापकोटा क्ष्ोत्र नं. ३ मा आफ्नो जीत सुनिश्चित भएको वताउँछन् । 'जनताको व्यापक सहयोग र वचनवद्धताका आधारमा नै मैले चुनाव जित्ने हो' सापकोटाले भने । क्ष्ोत्र नं. ३ मा उम्मेदवारी दिएका सबैलार्इ आफ्नो प्रतिस्पर्धीमान्ने सापकोटा लोकतान्त्रिक गण्ातन्त्रको स्थापना र जनतालार्इ शासनमा सहभागी गराउने आफ्नो उद्देश्य रहेको वताउँछन् । माओवादीकी मीना तामाङ क्ष्ोत्र नं. ३ की एकमात्र महिला उम्मेदवार हुन् ।
उनी १५ जना पुरुष्ा उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन् । ०४९ सािलमा नेकपा मशालबाट राजनीति शुरु गरेकी तामाङ महिला उम्मेदवार भएको तथा जनताले माया गरेकै कारण्ा आफूले चुनाव जित्ने निश्चित भएको वताउँछिन्। आफूलार्इ जित्ने कोही नभएको उनको दावी छ । माओवादीभित्रकै 'माक्र्सवादी विश्वविद्यालय' बाट 'युद्ध' मा 'डिप्लोमा' गरेकी तामाङ आफू र आफ्नो पार्टीको बलियो जनाधार र पार्टीप्रति मतदाताको विश्वास भएको वताउँछिन् । माओवादीकै प्रकाश गौतमले स्वतन्त्र उम्मेदवारी दिएपछि अप्ठ्यारोमा परेकी तामाङलार्इ गौतमले उम्मेदवारी फिर्ता लिएपछि केही सजिलो भएको अनुमान गरिएको छ ।
गौतमले महिला उम्मेदवारलार्इ अगाडि वढाउनु पनर्े आवश्यकता रहेको भन्दो आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी काभ्रे(३ मा अन्य १२ जना उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले पनि आफ्नो चुनावी अभियानलार्इ तीब्रता दिएका छन् । यो क्ष्ोत्रमा ७५ हजार ९ सय २९ मतदाता रहेका छन् ।
काभ्रे ४ मा को ?
चुनाव नजिकिँदै गएपछि काभ्रेमा मात्र होइन देशभर नै कुन दलका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा अगाडि रहेका छन् भन्ने चर्चाले पनि व्यापकता पाएको छ ।
काभ्रेमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारहरु अहिले आफू र आफ्नो पार्टीका उम्मेदवारलार्इ भोट दिन आग्रह गर्दै मतदाताको घरदैलोमा पुगेका छन् । विगतमा तीन क्ष्ोत्रमा विभाजित काभ्रेलार्इ
अहिले चारवटा क्ष्ोत्रमा विभाजन गरिएको छ । काभ्रे क्ष्ोत्र नं. ४ मा ३ स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । क्ष्ोत्र नं. ४ मा उम्मेदवारी दिनेमध्ये तीनवटा राजनीतिक दलका उम्मेदवारसहित एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका छन् ।
क्ष्ोत्र नं. ४ मा कांग्रेसका राजेन्द्र खरेल, एमालेका विदुर सापकोटा, माओवादीका तेजवहादुर मिजार र स्वतन्त्र उम्मेदवार गोविन्दनाथ उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसका तफबाट मन्त्रीसमेत भइसकेका राजेन्द्र खरेल क्ष्ोत्र नं. ४ का सशक्त उम्मेदवार हुन् । नेपाली कांग्रेस नै जनताको भरपर्दो पार्टी भएका कारण्ा नेपाली कांग्रेसले जित्ने दावी खरेलको छ । अरु पार्टीको सस्तो नारा भएको वताउँदै खरेल कांग्रेसको बलियो नारा भएकाले आफूले चुनाव जित्नेमा कुनै शंका नरहेको वताउँछन् । शान्ति र विकासमा महŒवपूर्ण्ा योगदान दिएको कांग्रेसले मात्र संविधानसभामाफत नयाँ संविधान बनाउनसक्ने धारण्ाा खरेलको छ । लनेपाल विद्यार्थी संघका संस्थापकसमेत रहेका खरेलले आव वर्ष्ाभन्दा वढी जेलजीवन विताएका छन् । ०१९ सालमा पद्मोदय स्कुलमा कानुनको विरोध गर्दै राजनीति शुरु गरेका खरेल आफ्नो राजनीतिक सक्तियताकै कारण्ा ०५६ सालमा संसदीय चुनाव जीतेको दावी गर्छन् । प्रमाण्ापत्र तहसम्मको अध्ययन गरेका खरेलकै पहलमा चीन सरकारको सहयोगमा बनेपामा पोलिटेक्निक इन्ष्िटच्युट बनिरहेको छ ।
एमालेका उम्मेदवार विदुर सापकोटा आफ्नो पार्टीले क्ष्ोत्र नं. ४ मा चुनाव जित्नेमा ढुक्क छन् । ०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति शुरु गरेका सापकोटा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल वाग्मती अञ्चल कमिटीका सदस्य रहेका छन् । कानुनमा स्नातक सापकोटा मतदाताले एमालेको हैसियत तथा आफूप्रति विश्वास गरेकाले चुनाव जित्ने दाबी गर्छन् । 'हाम्रो भूमिकासँग मतदाता परिचित छन् ।
आफ्नो नीति तथा कार्यक्तमका साथै घोष्ाण्ाापत्र लगायतका विष्ायमा एमालेले निभाएको भूमिकाका कारण्ा क्ष्ोत्र नं. ४ मा एमालेको जीत सुनिश्चित छ'(सापकोटाले भने । सापकोटाले त एमालेले काभ्रेका ४ वटै क्ष्ोत्रमा जीत्ने दाबीसमेत गरे । माओवादीको तफबाट उम्मेदवार बनेका तेजवहादुर मिजार माओवादी भात ृ संगठन दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष्ा हुन् । ०३६ सालमा राजनीति शुरु गरेका मिजार माओवादीले जनताको चेतना वढाएकाले उनीहरुले आफू र आफ्नो पार्टीलार्इ भोट दिने वताउँछन् । 'हामीलार्इ जनयुद्धको समयमा पनि सुरक्ष्ाा दिएर जनताले नै खाना ख्वाउँथे, त्यति धेरै माया गनर्े जनताले हामीलार्इ नै भोट दिन्छन्'(मिजारले भने ।
सबैभन्दा ठूलो मतदाता नै भएकाले उनीहरुले राम्रो र नराम्रो छुट्याउन सक्ने वताउँदै मिजारले मतदातालार्इ आश्वासन मात्र दिनुभन्दा उनीहरुको हितमा आफूहरु लागेको दावी गरे । एसएलसी उत्तीर्ण्ा मिजार आफ्नो मुख्य प्रतिस्पर्धी एमाले भएको वताउँछन् । क्ष्ोत्र नंं १ र ४ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दनाथ उप्रेती पनि क्ष्ोत्र नं. ४ का बलियो दाबेदार मानिन्छन् ।
दुर्इवटा क्ष्ोत्रमा उम्मेदवारी दिए पनि ४ मा उनको प्रभाव राम्रो रहेको मानिन्छ । ०५६ सालको संसदीय चुनावमा क्ष्ोत्र नं. ३ बाट उठेका उप्रेतीले त्यसबेला पनि सम्मानजनक मत प्राप्त गरेका थिए । अहिले उनी आफूलार्इ हराउने कोही नभएको दाबी गर्दै चुनावी प्रचारमा लागेका छन् । क्ष्ोत्र नं. ४ मै नेकपा एकीक ृतका उम्मेदवार डा. भरत लामिछानेलार्इ पनि शसक्त उम्मेदवार मानिएको छ ।
जनमोर्चा नेपाल छुट्टिएपछि नेकपा एकीक ृतमा लागेका लामिछानेको प्रभाव क्ष्ोत्र नं. ४ मा राम्रो रहेको वताइन्छ ।
संविधानसभाको चुनाव नजिकिंदै गर्दा जिल्लामा चुनावी गर्मी बढेको छ । आफ्नो पक्ष्ामा मत बटुल्न दलका नेता, उम्मेदवार र कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । गाउँबेसी र सहरबजारमा सबैतिर संविधानसभाको मात्र चर्चा छ । सबै दलका उम्मेदवारहरु आ आफ्नो क्ष्ोत्रमा व्यस्त देखिन्छन् ।
काभ्रे १ का यी दाबेदार
संविधानसभाको चुनावमा आफ्नो पक्ष्ामा भोट माग्दै काभ्रेमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । काभ्रेको क्ष्ोत्र नं. १ का उम्मेदवारहरु पनि यतिखेर मतदाताको घरदैलोमै छन् । संविधानसभाको चुनावमा काभ्रेको क्ष्ोत्र नं. १ मा पहिलेको भन्दा बढी प्रतिष्पर्धा हुने भएको छ । क्ष्ोत्र नं. १ बाट १५ जनाले उम्मेदवारी दिए पनि एक
जनाले आफ्नो नाम फिर्ता लिएपछि १४ जनाबीच प्रतिष्पर्धा हुने भएको छ ।१४ जनाले उम्मेदवारी दिए पनि क्ष्ोत्र नं. १ मा ४ जनाबीच कडा प्रतिष्पर्धा हुने वताइन्छ । क्ष्ोत्र नं. १ मा कांग्रेसका मधु आचार्य, एमालेका संग्रामजीत लामा, माओवादीका सूर्यमान दोङ र जनमोर्चा नेपालका कमानसिंह लामा चुनावी प्रतिष्पर्धामा अगाडि देखिएका छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मधु आचार्य संविधानसभाको चुनाव नेपाली कांग्रेसकै कारण्ा हुन लागेको र मतदाताको पनि कांग्रेसमै बढी विश्वास भएको वताउँदै आफूले चुनाव जित्ने दावी गर्छन् । कांग्रेसले हिंसात्मक आन्दोलनमा लागेको सशस्त्र समूहलार्इ वार्तामा ल्याएर देशमा शान्ति ल्याएकाले आफूले चुनाव जित्ने आचार्यको भनार्इ छ । आचार्य यति बेला चुनावी प्रचारका लागि गाउँ केन्द्रीत कार्यक्तम लिएर डाँडापारि पुगेका छन् ।
लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समयसम्म जेल परेका आचार्य कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा गण्ातन्त्रको एजेण्डा ल्याउने पहिलो व्यक्ति हुन् । २०३८ सालदेखि राजनीति शुरु गरेका उनले राजनीतिका लागि आफ्नो इन्जिनियरिङ पेसालार्इ पनि थाँती राखेका छन् । एमालेका उम्मेदवार संग्रामजीत लामा आफ्नो पार्टीले क्ष्ोत्र नंं १ मा चुनाव जित्नेमा ढुक्क छन् । पञ्चकन्या माविबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका लामा आफ्नो सांगठनिक अवस्था राम्रो भएकाले मत आफ्नो पक्ष्ामा बढी पनर्े दाबी गर्छन् ।
अन्य राजनीतिक पार्टीबाट एमालेमा धेरै कार्यकर्ता प्रवेश गरेकाले पनि चुनाव आफ्नो पक्ष्ामै हुने उनले वताए । लामा भन्छन्('एमालेप्रति जनताको उत्साह र उमंग बढिरहेकाले हामीले जित्ने निश्चित छ । अरु पार्टीले जित्नेमा विश्वास नै छैन । ' स्नातकोत्तर अध्ययनरत लामा पेशाले शिक्ष्ाक हुन् । उता माओवादीबाट उम्मेदवारी दिएका सूर्यमान दोङ पनि सशक्त उम्मेदवार मानिएका छन् । ०४३ सालदेखि नेकपा (मशाल) बाट राजनीति शुरु गरेका दोङ माओवादीका तफबाट व्यवस्थापिका संसदका सदस्य पनि हुन् ।
पार्टीमा 'लालध्वज' नामबाट चिनिने दोङ माओवादी शान्तिपूर्ण्ा राजनीतिमा आएपछि मात्र सूर्यमान दोङको नामले जनतामाभm चिनिएका हुन् । दश वर्ष्ाको बलिदान, त्याग, तपस्याका कारण्ा जनताले आफूलार्इ विश्वास गरेकाले आफूले जित्ने उनको दावी छ । 'दश वर्ष्ासम्म हामी जनताको घर(घरमा हिँडिरहेकाले जनताले हामीलार्इ राम्रोसँग चिनेका छन् । पार्टीको कार्यदिशा जनतालार्इ राम्रोसँग थाहा छ । हाम्रो जित्ने आधार त्यही हो'(दोङले भने । माओवादीलार्इ चुनाव जित्न 'आच्छु(आच्छु' पानर्े कोही नभएको उनको भनार्इ छ । उनी चुनावी अभियानका क्तममा सोमबार मेथिनकोट पुगेका थिए । उता जनमोर्चा नेपालका उम्मेदवार कमानसिंह लामालार्इ पनि क्ष्ोत्र नं. १ मा सशक्त उम्मेदवार मानिएको छ । जनमोर्चाका तफबाट संसद सदस्य रहेका लामा केही सातादेखि चुनावी अभियानका क्तममा गाउँमै छन् ।
आफ्नो जन्मस्थान भएकाले कोशीपारि क्ष्ोत्रबाट आफूलार्इ मतदाताको राम्रो सहयोग हुने लामाको भनार्इ छ । केही दिनदेखि गाउँमै रहेका कारण्ा सम्पर्कविहीन बनेका लामाले गाउँ जानु अघि क्ष्ोत्र नं. १ मा आफ्नो जित सुनिश्चित भएको वताएका थिए । क्ष्ोत्र नं. १ र ४ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दनाथ उप्रेती दुवै सिटमा आफूले जित्ने दावी गर्छन् । बाम विचारधाराका उप्रेतीलार्इ चिन्नेहरु भन्छन्( क्ष्ोत्र नं. ४ मा उनी निकै सशक्त मानिन्छन् ।
क्ष्ोत्र नं. १ मा भने उनको प्रभाव केही कम रहेको वताइन्छ । 'मैले इमान्दारिताका साथ राजनीति गरेको छु । पदमा हुँदा पनि पैसाको पछि लागेको छैन, जनताकै काम गरिरहेको छु । त्यही कारण्ा मेरो जीत सुनिश्चित छ'(उपे्रतीले भने ।
काभ्रे २ मा सशक्त प्रतिस्पर्धा
सं
विधानसभाको चुनावमा काभ्रे क्ष्ोत्र नं. २ मा चार जनाबीच शसक्त प्रतिस्पर्धा हुने देखिएको छ । क्ष्ोत्र नं. २ मा १५ जनाले उम्मेदवारी दिए पनि कांग्रेसका तीर्थ पसखल, एमालेका केशव बडाल, माओवादीका अक्कलवहादुर थिङ र राष्टि्रय जनशक्ति पार्टीका सत्यमान लामा अग्रपंक्तिमा देखिएका छन् ।अहिले क्ष्ोत्र नं. २ का सबै उम्मेदवार आफ्नो चुनावी कार्यक्तम लिएर मतदाताको घरदैलोमा पुगेका छन् । २०३३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता दिएर राजनीतिमा लागेका पसखल माओवादीको विरोध गरेकै कारण्ा आक्तमण्ामा परेपछि चर्चामा आएका हुन् । दुर्इ कांग्रेसबीच एकीकरण्ा हुनुअघि कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति रहेका पसखल हाल कांग्रेसको जिल्ला सहसभापति रहेका छन् । विभिन्न समयका आन्दोलनमा पक्ताउ परेका पसखल राजनीतिक स्वतन्त्रता र कम्युनिष्टहरुको भ्रमविरुद्ध आफू शसक्तरुपमा लाग्ने वाताउँदै चुनावी अभियानमा लागेका छन् ।
राजनीतिमा आफ्नो त्याग र कांग्रेसप्रतिको जनविश्वासकै कारण्ा आफूले क्ष्ोत्र नं. २ मा जित्ने पसखलको दाबी छ । जनताबाट एकदमै माया पाएको छु, धेरै जनताले कांग्रेसप्रति सद्भाव देखाएका कारण्ा मेरो जीत सुनिश्चित छ'(पसखलको भनार्इ छ । एमाले स्थानीय कमिटी सदस्य केशव बडाल पनि क्ष्ोत्र नं. २ का शसक्त उम्मेदवारका रुपमा देखिएका छन् । एमालेका तफबाट मन्त्रीसमेत भइसकेका बडाल २०३० सालदेखि सामन्ती शोष्ाण्ाको विरुद्धमा लाग्दालाग्दै राजनीतिमा प्रवेश गरेको वताउँछन् । अर्थशास्त्रमा स्नातक बडाल संविधानसभाको एजेण्डा लिएर गाउँमा चुनावी प्रचारमा व्यस्त छन् ।
जीवनभर गरेको कामको आधारमा र जनताले आफूलार्इ विश्वास गरेकाले चुनाव जित्ने दाबी गर्छन् । आफूसँग प्रतिष्पर्धा गनर्े नै कोही नभएको उनको भनार्इ छ । पार्टीमा 'महेश' को नामबाट बढी चिनिने अक्कलवहादुर थिङ केही समययता मात्र आफ्नो वास्तविक नामबाट चिनिन थालेका हुन् । ०४६ सालमा मालेबाट राजनीति शुरु गरेका थिङ ०५५ साददेखि माओवादीमा लागेका हुन् ।
एसएलसी सम्मको अध्ययन गरेका थिङ हिरालाल क्याम्पसमा प्रमाण्ापत्र तह अध्ययन गर्दागर्दै आर्थिक अवस्थाका कारण्ा पढार्इ छाड्नुपरेको वताउँछन् । यसपटकको चुनावमा माओवादीलार्इ माओवादीले माया गरेकाले आफूले अत्याधिक वहुमतले जित्ने थिङको दाबी छ । आफ्नो प्रतिåन्åी एमाले उम्मेदवार केशब बडाल भएको वताउने थिङ 'नयाँ विचर, नयाँ नेत ृत्व' को नारा लिएर मतदाताको घरदैलोमा गएको वताउँछन् । उता राष्टि्रय जनशक्ति पार्टीका उम्मेदवार सत्यमान लामालार्इ पनि क्ष्ोत्र नं. २ मा शसक्त उम्मेदवार मानिएको छ ।
पहिलो चरण्ामा उम्मेदवारी दर्ता नगराएका लामाले मधेशी र सरकारको सम्भmौता पछि क्ष्ोत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ०३८ सालमा राष्टि्रय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गरेका लामा राप्रपा छुट्टिएपछि जनशक्ति पार्टीमा लागेका हुन् । आफ्नो खानदान नै राजनीतिमा लागेका कारण्ा राजनीति गरेको वताउने लामाले पाटन क्याम्पसबाट विए पास गरेका छन् । आफ्ना शुभचिन्तकको सहयोग, शान्ति सुरक्ष्ााको एजेण्डा लिएर मतदातासामू गएकाले आफूले चुनाव जित्नेमा उनी ढुक्क छन् । 'जनताले कार्यक्तम बनाएर मलार्इ बोलाउँछन्, यो नै जनताको मप्रति विश्वास भएको संकेत हो'(लामाले भने ।
अन्य उम्मेदवारसँगै जनमोर्चाका उम्मेदवार ज्ञानसागर लामा पनि चुनावी प्रतिष्पर्धामा अगाडि देखिएका छन् ।
काभ्रे ३ मा को अगाडि ?
संविधानसभाको चुनावमा काभ्रेमा सबैभन्दा बढी प्रतिस्पर्धा काभ्रे क्ष्ोत्र नं. ३ मा हुने देखिएको छ । क्ष्ोत्र नं. ३ मा कांग्रेस, एमाले र माओवादी उम्मेदवारबीच त्रिपक्ष्ाीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
क्ष्ोत्र नं. ३ मा प्रत्यक्ष्ा चुनावका लागि १६ जनाले आफ्नो उम्मेदवारी दिएपनि कांग्रेसका शिव हुमागार्इं, एमालेका क ृष्ण्ाप्रसाद सापकोटा र माओवादीकी मीना तामाङ चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका छन् । अहिले अन्य उम्मेदवारहरु जस्तै क्ष्ोत्र नं. ३ का उम्मेदवारले पनि आफ्नो चुनावी प्रचारलार्इ तीव्रता दिएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापति एवं व्यवस्थापिका संसदका सदस्य शिव हुमागार्इं ०५६ सालको संसदीय चुनावमा क्ष्ोत्र नं. २ बाट निर्वाचित भएका थिए । संविधानसभाको चुनावका लागि काभ्रेलार्इ तीनवटा क्ष्ोत्रबाट चारवटा क्ष्ोत्रमा विभाजित गरेपछि हुमागार्इंले क्ष्ोत्र नं. ३ बाट उम्मेदवारी दिएका हुन् । क्ष्ोत्र नं. ३ मा पनि आफ्नो राम्रो प्रभाव रहेकोले आफ्नो जीत सुनिश्चित भएको हुमागार्इंले वताउँदै आएका छन् ।हुमागार्इंको राजनीतिक जीवन र चुनावी अभियानका बारेमा जानकारी लिनखोज्दा उनले केही वताउन चाहेनन् । आफू मतदाताको घरदैलोमा व्यस्त भएको उनको भनार्इ थियो । एमाले उम्मेदवार क ृष्ण्ाप्रसाद सापकोटालार्इ पनि क्ष्ोत्र नं. ३ का शसक्त उम्मेदवार मानिएको छ । ०२२ सालमा स्कले जीवनबाट राजनीतिक यात्रा सुरु गरेका सापकोटाले ०४९ सालदेखि ०५९ सालसम्म जिल्ला विकास समिति काभ्रेको सभापति भर्इ काम गरेका थिए । हाल जिल्ला विकास समिति महासंघको प्रवक्ता हुँदै हाल अध्यक्ष्ा रहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट शास्त्री उत्तीर्ण्ा गरेका सापकोटा क्ष्ोत्र नं. ३ मा आफ्नो जीत सुनिश्चित भएको वताउँछन् । 'जनताको व्यापक सहयोग र वचनवद्धताका आधारमा नै मैले चुनाव जित्ने हो' सापकोटाले भने । क्ष्ोत्र नं. ३ मा उम्मेदवारी दिएका सबैलार्इ आफ्नो प्रतिस्पर्धीमान्ने सापकोटा लोकतान्त्रिक गण्ातन्त्रको स्थापना र जनतालार्इ शासनमा सहभागी गराउने आफ्नो उद्देश्य रहेको वताउँछन् । माओवादीकी मीना तामाङ क्ष्ोत्र नं. ३ की एकमात्र महिला उम्मेदवार हुन् ।
उनी १५ जना पुरुष्ा उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन् । ०४९ सािलमा नेकपा मशालबाट राजनीति शुरु गरेकी तामाङ महिला उम्मेदवार भएको तथा जनताले माया गरेकै कारण्ा आफूले चुनाव जित्ने निश्चित भएको वताउँछिन्। आफूलार्इ जित्ने कोही नभएको उनको दावी छ । माओवादीभित्रकै 'माक्र्सवादी विश्वविद्यालय' बाट 'युद्ध' मा 'डिप्लोमा' गरेकी तामाङ आफू र आफ्नो पार्टीको बलियो जनाधार र पार्टीप्रति मतदाताको विश्वास भएको वताउँछिन् । माओवादीकै प्रकाश गौतमले स्वतन्त्र उम्मेदवारी दिएपछि अप्ठ्यारोमा परेकी तामाङलार्इ गौतमले उम्मेदवारी फिर्ता लिएपछि केही सजिलो भएको अनुमान गरिएको छ ।
गौतमले महिला उम्मेदवारलार्इ अगाडि वढाउनु पनर्े आवश्यकता रहेको भन्दो आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । यसैगरी काभ्रे(३ मा अन्य १२ जना उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरुले पनि आफ्नो चुनावी अभियानलार्इ तीब्रता दिएका छन् । यो क्ष्ोत्रमा ७५ हजार ९ सय २९ मतदाता रहेका छन् ।
काभ्रे ४ मा को ?
चुनाव नजिकिँदै गएपछि काभ्रेमा मात्र होइन देशभर नै कुन दलका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा अगाडि रहेका छन् भन्ने चर्चाले पनि व्यापकता पाएको छ ।
काभ्रेमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारहरु अहिले आफू र आफ्नो पार्टीका उम्मेदवारलार्इ भोट दिन आग्रह गर्दै मतदाताको घरदैलोमा पुगेका छन् । विगतमा तीन क्ष्ोत्रमा विभाजित काभ्रेलार्इ
अहिले चारवटा क्ष्ोत्रमा विभाजन गरिएको छ । काभ्रे क्ष्ोत्र नं. ४ मा ३ स्वतन्त्रसहित १५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । क्ष्ोत्र नं. ४ मा उम्मेदवारी दिनेमध्ये तीनवटा राजनीतिक दलका उम्मेदवारसहित एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा अगाडि देखिएका छन् ।क्ष्ोत्र नं. ४ मा कांग्रेसका राजेन्द्र खरेल, एमालेका विदुर सापकोटा, माओवादीका तेजवहादुर मिजार र स्वतन्त्र उम्मेदवार गोविन्दनाथ उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नेपाली कांग्रेसका तफबाट मन्त्रीसमेत भइसकेका राजेन्द्र खरेल क्ष्ोत्र नं. ४ का सशक्त उम्मेदवार हुन् । नेपाली कांग्रेस नै जनताको भरपर्दो पार्टी भएका कारण्ा नेपाली कांग्रेसले जित्ने दावी खरेलको छ । अरु पार्टीको सस्तो नारा भएको वताउँदै खरेल कांग्रेसको बलियो नारा भएकाले आफूले चुनाव जित्नेमा कुनै शंका नरहेको वताउँछन् । शान्ति र विकासमा महŒवपूर्ण्ा योगदान दिएको कांग्रेसले मात्र संविधानसभामाफत नयाँ संविधान बनाउनसक्ने धारण्ाा खरेलको छ । लनेपाल विद्यार्थी संघका संस्थापकसमेत रहेका खरेलले आव वर्ष्ाभन्दा वढी जेलजीवन विताएका छन् । ०१९ सालमा पद्मोदय स्कुलमा कानुनको विरोध गर्दै राजनीति शुरु गरेका खरेल आफ्नो राजनीतिक सक्तियताकै कारण्ा ०५६ सालमा संसदीय चुनाव जीतेको दावी गर्छन् । प्रमाण्ापत्र तहसम्मको अध्ययन गरेका खरेलकै पहलमा चीन सरकारको सहयोगमा बनेपामा पोलिटेक्निक इन्ष्िटच्युट बनिरहेको छ ।