Wednesday, April 22, 2009

जनयुद्ध र नेपाली सञ्चार माध्यम

चन्डिराज दाहाल/नबिला बानु
विश्व परिवेशमा पत्रकारको हत्या :
बितेको एक दशक विश्वमा पत्रकार तिनका सहयोगी गरी ११ सयभन्दाबढीको हत्या भएको खास गरी सन्२००३ यता पत्रकारहरु मारिनेत्रm ह्वात्तै बढेको इन्टरनेसनल न्युज सेफ्टी इन्स्िटच्युटलेप्रकाशित गरेको पत्रकारको सुरसासम्बन्धी पहिलो विस्त ृतसभर्ेअनुसार पछिल्ला दस बर्समा प्रत्येक हप्ता दुर्इ जना पत्रकारमारिए इन्स्िटच्युटले सार्वजनिक गरेको उत्तm तथ्यांकअनुसार सन्२००६ मा सय ६७ पत्रकारमारिए सन्२००५ मा यो संख्या सय ४९ थियो भने सन्२००४ मा सय ३१ जना पत्रकार मारिएकाथिए सन्२००३ मा ९४, सन्२००२ मा ७० सन्२००१ मा सय पत्रकार मारिएका थिए यीमध्येधेरैजसो पत्रकारको हत्या समाचार संकलनका त्रmममा नभर्इ नियोजित ढंले योजनाबद्ध रुपमागरिएको पाइन्छ अन्तर्राष्टि्रय पत्रकार महासंघ (आर्इएफजे)का अनुसार पत्रकार हत्यामा संलग्नहुनेमा राजनीतिक उद्देश्यले प्रेरित समूह सङ्गठित गिरोह बढी रहेको पाइन्छ
‍‍ ‍
नेपालमा पत्रकार हत्याको तस्बिर :
विश्वको सन्दर्भलार्इ छाडेर नेपालकै अवस्थालार्इ केलाउन थालौं ।पत्रकार हत्याको तस्बिर यहाँकोपनि उत्तकिै कहालीलाग्दो पाइन्छ समाचार लेखेकै कारन पत्रकारलार्इ सताउने, आस्थाकै आधारमाबन्दी बनाउने या सत्ताको आलोचना गरेकै आधारमा धम्क्याउने त्रm नयाँ होइन पत्रकारिताकोसुरुवातसँगै यो त्रm चलेको पञ्चायतकाल प्रेसमाथि दमनको दर्दनाक इतिहास हो राज्यकाआडमा गोलीकान्डको घटना पनि त्यसैबेला भयो त्यसअघि पछिका पनि त्यस्ता थुप्रै घटना दर्ताभएका छन्।जनयुद्ध नेपाली प्रेसमाओवादी आन्दोलनको प्रत्यस प्रभाव काठमाडौंजस्ता शहरी सेत्रमा सम्पन्न वर्गमा सुरुका बर्सहरुमा ज्यादै न्यून देखियो सुरुका बर्सहरुमाजनयुद्ध 'कथित' मै सीमित रह्यो तर, विस्तारै साथीभाइ आफन्त तथाचिनेजानेका मानिसहरु मारिन थालेपछि नेपाली प्रेस एकाएक उदार देखिनथालेको थियो पछि 'कथित', 'भूमिगत' जस्ता शब्द हटाएर 'माओवादी' लेख्नथालियो माओवादी सवालमा भने प्रेस अलि खुम्चको थियो जस्तै एउटाघटना :माओवादीले बाटो ढुकेर लुटपाट गरेको भन्दै देशान्तरले त्यस्तोआन्दोलनको आैचित्य नहुने समाचार लेखेको थियो पछि एकअन्तर्वार्तामा डा. बाबुराम भट्टरार्इले देशान्तरका सम्पादकलार्इ खाल्डोमाहाल्नुपर्छ भन्ने अभिव्यत्तmि दिए उत्तm अभिव्यत्तmिले नेपाली प्रेस माओवादीबाट प्रत्यस मारमापरेको थियो

जनयुद्धमा पत्रकार(हत्या :
पत्रकार(हत्याको भयानक श्र ृंखला भने नेकपा (माओवादी)ले २०५२ फागुन गते सुरु गरेकोजनयुद्धले मुलुक जनयुद्धको चपेटामा परेपछि अत्याधिक बढेको पाइन्छ त्यसमा पनि तत्कालीनसरकारले २०५८ मंङि्सर ११ गते संकटकाल घोसना गरी माओवादीविरुद्ध सेना परिचालन गर्न थालेपछिपत्रकारको हत्या अधिक भएको पाइन्छ ।बितेको दशकमा जनयुद्धकै कारन राज्य वा विद्रोही पसकागोलीबाट मारिएका पत्रकारको संख्या दुर्इ दर्जन नाघको संख्यात्मक आधारमा हेर्दा राज्य विद्रोही दुवै पस पत्रकार हत्यामा mन्डैभmन्डै प्रतिस्पर्धामा रहेको देखिन्छ थोरैले राज्यलेमाओवादीलार्इ उछिनेको पत्रकार ृष्न सेनलार्इ पत्रmाउ गरी थुनामा राखिएकै अवस्थामा२०५९ सालमा राज्य पसबाट हत्या गरियो त्यसैगरी पत्रकारहरु देवकुमार आचार्य, कञ्चन पि्रयदर्शी, कमल एसी, राजकुमार केसी, कुमार घिमिरे, विनोद चौधरी, नगेन्द्र पोखरल, पद्यराज देवकोटा, बद्रीखड्का आदिको राज्यपसबाटै हत्या भएको थियो åन्åकालमा राज्यपसबाट अपहरन वा थुनामा हत्यागनर्े प्रव ृत्त िअधिक रहेको देखिन्छ यसरी हेर्दा मानवताविरुद्ध अपराधमा मुद्दा चलाउन सकिनेअवस्थाबाट कुनै पनि पस टाढा छैन
‍ ‍
जनयुद्धमा (२०५२ देखि २०६३ सालसम्म) मारिनेहरुको संख्या :
राज्य पसबाट ,३७७
माओवादी पसबाट ,९७०
जम्मा १३,३४७
मारिएका पत्रकारहरु :
राज्य पसबाट ११ (दुइ जना फोटोग्राफरसहित)
माओवादी पसबाट (तीन जना फोटोग्राफरसहित)

संकटमा नेपाली प्रेस :
२०५८ सालमा नारायनहिटी हत्या कान्ड भएपछि नेपालमा पत्रकारिता पेसा निकै जोखिमपूर्न हुन गयो जोखिम मोल्न नचाहेर अधिकांश पत्रिकाहरु राजदरबारले पश्चिमेली सञ्चारमाध्यमले जे हल्लाफिँजाए त्यही नै आँखा चिम्लेर जस्ताको तस्तै प्रकाशित गर्दथे सोही बर्स मंसिरमा पहिलोशान्तिवार्ताको विफलतासँगै नेकपा माओवादीले दाङको व्यारेकमा आत्रmमन गरेपश्चात देशमासंकटकालीन स्थितिको घोसना भयो सेना परिचालन प्रारम्भ भयो भीसन ृहयुद्ध सुरु भयो योसँगसँगै जिल्लाजिल्लामा नागरिक प्रशासनको अन्त्य हुन थाल्यो वित्रिmकै भरमा टिक्ने कतिपयपत्रिकाले ठूलै सास्ती खेप्नुपर्यो त्यसपछि प्रकाशक सम्पादकहरुले आफैंले आफैंलार्इ सेन्सरसीपलागू गनर्ुपनर्े अवस्था आयो ।निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालार्इ २०५९ साल असोजमाअपदस्थ गरी ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि जनयुद्ध भीसन रुपले चर्कियो त्यसपछिआलोचनात्मक धार निर्वाह गर्दै åन्åको तथ्यसम्मत रिपोटिङ गनर्ु सबैभन्दा गाह्रो चुनौतीपूर्न कामथियो यद्यपि सत्यतथ्य सूचना संकलनमा मरिमेट्ने पत्रकारहरु सधैं जनताप्रति उत्तरदायी भएर अघिबढे सही ढंगले आफ्नो व्यवसायलार्इ जोड दिँदै पत्रकारिता पेसाप्रति समर्पित सञ्चारकर्मीहरुले यस्तोनीति अपनाएका थिए ·
कुनै को पनि समर्थन नलिने, सत्य मानवीयताको पसमा उभिने ·
दुवै पसका कुरा अगाडि सारिदिने, फैसला गनर् निर्नय पाठकलार्इ सुम्पने ·एउटामात्र स्रोतमा विश्वासनगनर्े, भरपर्दो स्वतन्त्र स्रोत उद ृत गर्दै संकलित सूचनालार्इ त्रmसचेक गनर्े
åन्å पत्रकारिताको अनुभवजनयुद्धले आत्रmान्त १२ बर्स अब इतिकास बनेको तर, नेपालीभूमिमा भएको यो विद्रोहको प्रभाव दीर्घकालसम्म रहिरहनेछ युद्ध उत्कस ृमा पुग्दा यसले मानवीयसंवेदनाको पाटोलार्इ बिर्साएको थियो आफन्तबाहेक अरुको ृत्युको खबर सुन्दा सामान्य लाग्नथालिसकेको थियो ृत्युको सन्देश बोकेर जनताका घरघरमा पुग्ने सञ्चारमाध्यमहरु युद्धकोदैनिकी पस्किरहेका हुन्थे युद्ध पत्रकारिताको अभ्यास प्राय ृहयुद्ध भएका मुलुकहरुमा हुँदै आएकोपाइन्छ नेपालमा २०५२ सालमा नेकपा माओवादीले आैपचारिक रुपमा युद्ध घोसना गरेपछि नेपालीपत्रकारहरुको पनि युद्ध पत्रकारितासँग परिचय भयो विदेशी टेलिभिजन च्यानलहरुमा युद्धका ृश्यहेरेर mस्कने नेपाली सञ्चारकर्मीहरु आफैं त्यस्ता ृश्य क्यामारामा कैद गर्न थाले युद्धको मोर्चामागएर गोलीका पर्रा छल्दै, बमका छर्राबाट जोगिँदै समाचार संकलन गर्न बाध्य भए यसरी उनीहरुलेपत्रकारितामा एउटा नौलो अभ्यास गनर्े मौका भने पाए तर, युद्धले सञ्चारजगतमा पुर्याएकोअपूरनीय सतिले भने प्रत्येक सञ्चारकर्मीलार्इ अभm पनि त्रसित तुल्याएको अभm पनिपत्रकार हत्याका घटना पूर्न रुपमा रोकिएको अवस्था छैन युद्ध पत्रकारिता पूर्नत: स्वतन्त्र कहीं पनिछैन त्यसैले कुनै एक पससँग निकट नभए युद्ध पत्रकारिता गर्न सकिँदैन सूचना संकलनका लागि योआवश्यक नै ठानिन्छ त्यसो नेपालको ग्रामीन सेत्रमा रहेर युद्ध पत्रकारिता गनर्े पत्रकारहरुलेआफ्नो छुट्टै कोड भासाको पनि विकास गनर्े गर्दथे जस्तै गोपनीयता कायम गर्न : पहाडी जिल्लामापे्रसलार्इ 'घट्ट' कागजलार्इ पिठो, डेक्स्टप कम्प्युटरलार्इ डोकोटप ल्याप्टपलार्इ काखीच्यापभनेर नामाकरन गरेको सन्दर्भले नेपाली प्रेस कति नाजुक अवस्थाबाट अगाडि बढिरहेको थियो भन्नेप्रष्ट हुन्छ
‍ ‍ ‍ ‍ ‍ ‍
कलमविरुद्ध बन्दुक :
राष्टि्रय समाचार समितिका सिन्धुपाल्चोक संवाददाता ज्ञानेन्द्र खड्कालार्इ माओवादीले उनकैश्रीमतीको अगाडि घाँटी रेटेर हत्या गरे २०६० साल भदौको घटनामा माओवादी छापामारलेज्ञानेन्द्रलार्इ सरकारी गुप्तचरको आरोप लगार्इ हत्या गरेका थिए पत्रकार ृष्नसेन जनयुद्धकापसधर थिए राज्यविरुद्ध गतिबिधि गरेको आरोपमा उनी समातिए लामो काराबासमा बस्न बाध्यबनाइए नेपाल पत्रकार महासंघको दबाबमुलक प्रयासमा उनी छुटे तर, उनलार्इ फेरि समातियो राजधानीको महेन्द्र पुलिस क्लबमा थुनियो लामो अन्योलपछि थाहा भयो ( चरम यातना दिर्इ उनकोहत्या गरियो åन्åका त्रmममा नेपाली प्रेसले खेप्नुपरेका यी दुर्इ चरम उदाहरन हुन् आस्था विचारशिरोपर गरेकै कारन हालसम्म ३६ जनाभन्दा बढी सञ्चारकर्मीले जीवन समर्पन गनर्ुपरेको इतिहासनेपाली सञ्चारजगतले बोकेको आफ्नो पसमा फाइदा पुगे त्यसको बढी सराहना गनर्े फाइदानपुगे हत्यासम्म गर्न पछि नपनर्े प्रव ृत्त िदुवै पसमा देखिन्छ हत्याको जिम्मेवारी लिने गल्तीबोध गनर्े सन्दर्भमा दुवै पस निकै कमजोर देखिएका छन् कुनै कुनै घटनामा भने माओवादीअध्यस प्रचन्डले गल्तीबोध गर्दै समायाचना गरेका थिए तर राज्यपसबाट भने त्यतिसम्म पनिगरिएको पाइएन
माओवादी पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु : ·ज्ञानेन्द्र खड्का, सिन्धुपाल्चोक(२०६० भदौ २१ गते :३० बजे सिउँसो घाँटी रेटेर ·
डेकेन्द्रराज थापा, दैलेख(२०६१ साउन, कब्जामा लिर्इ मारेको ·
खगेन्द्र श्रेष्ठ, धरान २०६१ चैत दिउँसो बजे(माओवादीको गोली प्रहारबाट ·गोपाल गिरी, २०६० माघ गोली प्रहार( लाख चन्दा माग्दा नदिएको भन्दै पहिले पत्रकारिता गरेका उनी बीरगञ्जउपमहानगरपालिकाका मेयर थिए वार्तामा बोलार्इ गोली हानी मारिएको ·
अम्बिका तिमल्सिना, २०५९ मंसिर २५ प्रहरीले थुनेको, सुराकीका आधारमा माओवादीले हत्या गरेको·
धनबहादुर रोका मगर, रोल्पा, २०५९ माघ १६·
नवराज शर्मा 'बसन्त' कालिकोट, २०५९ बैशाख १९, कर्नालीमा पत्रिका प्रकाशित गर्न पहिलोसञ्चारकर्मी, विद्युत नभएकाले सुखर्ेतबाट 'कदम' साप्ताहि, २०५८ सालमा अपहरन गरिएको, मुत्तm भएपछि सरकारले कब्जामा लियो फेरि पछि माओवादी अपहरनमा परे हातखुट्टा काटी छातिमागोली हानी माओवादीले हत्या गरेको
‍ ‍ ‍
सरकार पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु
ृष्नसेन इच्छुक, जनादेशका सम्पादक, २०५९ जेठ १३ त्रmान्तिकारी मिसन पत्रकारिता गर्दथे ·
पदमराज देवकोटा, जुम्ला, २०६० पुस कब्जामा लिर्इ, छोड्ने त्रmममा पछाडिबाट गोली प्रहार ·
देवकुमार आचार्य, २०५९ साउन , mापा सेनाको कब्जामा रहेपछि ृत अवस्थामा भेटिएको ·
राजकुमार केसी, २०५९ कात्तकि रामेछाप, सैनिकको गोली प्रहारबाट ृत्यु ·
कञ्चन पि्रयदर्शी, सिन्धुपाल्चोक, २०५९ बैशाख १६ सेनाको गोली प्रहारबाट ृत्यु ·
कमल एसी, २०५९ बैशाख १६ नुवाको ·
कुमार घिमिरे २०५९ असोज १४ धनगढी, बाटैमा हत्या गरिएको ·
बद्री खड्का, र्इश्वर ढुङ्गाना, थमन परियार, चिनबहादुर बुढा (भिडन्त)
‍‍‍
सञ्चारमाध्यममाथि भएका आत्रmमनहरु :
संकटकाल सुरु हुनुअघि नै केही पत्रकारहरुलार्इ प्रशासनीक तनाव वा यातना दिइने त्रm सामान्यजस्तै बनेको थियो संकटकाल सुरुभएपछि त्यो त्रm mन्mन्बढ्यो त्यसअवधिमा सय६०भन्दा बढी पत्रकारलार्इ बन्दी बनाइयो सन्२००३ जनवरी २९मा माओवादीले युद्धविराम घोसनागरेपछि पनि केहीलार्इ प्रहरी वा सेनाको नियन्त्रनमा वा जेलमा राखियो संकटकालकै अवधिभरमा जना पत्रकारहरु राज्यपसबाट मारिए पूर्वसूचना वा कुनै कारनविना नै पत्रकाहरुलार्इ बन्दीबनाइन्थ्यो यस्तै त्रmममा संकटकालमा मात्रै राज्यले बन्दी बनाएका पत्रकाहरुको संख्या ६९ पुगेकोथियो उता जनताकै लागि लडेको भन्ने माओवादीले पनि सञ्चारकर्मीलार्इ कम सताएनन्संकटकाल घोसना भएपछि m चर्किएको जनयुद्धका त्रmममा माओवादीले जना पत्रकारकोअपहरन गरे धेरै पत्रकारलार्इ दुव्र्यवहार गनर्े धम्क्याउने जस्ता कार्य गरे काठमाडौंबाटप्रकाशित हुने जनदिशा साप्ताहिक, जनादेश दैनिक, दिशाबोध मासिक, महिमा साप्ताहिक एेक्वबद्धतामासिकका सम्पादक प्रकाशकलार्इ बन्दी बनाइँदा प्रकाशन नै बन्द गनर्ुपनर्े स्थिति आयो काठमाडौं बाहिरका पत्रपत्रिका तथा एफएम रेडियोहरुले त्यसपछिको समयमा निकै कष्टकर भएकोमहसुस गरे मोफसलका पत्रिकाहरु जस्तै चुरेसन्देश, सुखर्ेतपोष्ट, म्यासेन्जर लगायत जिल्लाबाटप्रकाशित हुने धेरै पत्रपत्रिकाहरु बन्द भए यीमध्ये धेरै धम्कीकै कारन बन्द गरिए त्यत्तमिात्र नभर्इप्रहरीले कम्प्युटर, छापाखानाका सामग्रीहरु क्यामारा, फोनसेट, रेकर्डर जस्ता सामान जफत गर्यो काठमाडौं पोष्टको सन्२००८ नोभेम्बर २१को अंक जफत गरियो विशेसगरी रेडियोलार्इ नियन्त्रन गर्नराज्यले गरेका विभिन्न हस्तसेपले स्वतन्त्र रेडियोमाथि आत्रmमन भयो सन्२००५ अक्टोबर २१तारिखका दिन राति ११:१० मा सशस्त्र प्रहरीहरु साथ लिर्इ दुर्इ सरकारी कर्मचारी कान्तिपुर एफएमकोकार्यालयमा प्रवेश गरे काठमाडौं स्टेसनलार्इ भेडेटार धनकुटासँग जोड्ने आठ सेट उपकरनहरुकब्जामा लिए प्रतिकारमा उत्रेका कर्मचारीहरुमाथि दुव्र्यवहार गर्दै उनीहरुले गरेको ठाडो हस्तसेपनेपाली सञ्चारसेत्रकै लागि ठूलो चुनौती थियो उपलब्ध प्रमान कागजातका आधारमा इन्सेक, पत्रकार महासंघ लगायतले शाही सरकारले कान्तिपुर एफएममाथि गरेको उत्तm हस्तसेपलार्इअबैधानिक कार्य भनी विरोध गरेका थिए त्यसैगरी सन्२००५ नोभेम्बर २७ तारिखका दिन राति :१३बजे ३५(४० जना सशस्त्र प्रहरीका साथमा गएका एक सरकारी कर्मचारीले सगरमाथा एफएमकोकार्यालयमा प्रवेश गरी प्रसारन उपकरनहरु लिएर गए पत्रकारसहित पाँच जना कर्मचारीलार्इ थुनेरउनीहरुले बीबीसी सेवाले प्रदान गरेको एक सेट रिसिभर समेत लिएर गए बलपूर्वक एफएम बन्द गराए
‍‍ ‍ ‍ ‍
निष्कर्स :
२०४७ सालको संविधानले प्रेसलार्इ दिएको स्वतन्त्रता एसियाकै लागि नमुना मानिन्छ तर, व्यवहारमा भने नेपाली प्रेसले स्वतन्त्रताको अनुभव गर्न पाएन प्रजातन्त्र पुर्नस्थापनाको केही बर्समैजनयुद्ध सुरु भएपछि नेपाली सञ्चारमाध्यमहरु åन्åको प्रत्यस मारमा परे विग्रँदो राजनीतिका कारनदेशमा संकटकालको अवस्था सिर्जना भयो यसैबेला धेरै नेपाली सञ्चारकर्मीले ज्यान गुमाउनु पर्योभने धेरै सञ्चार माध्यमहरुले राज्य तथा विद्रोही पसबाट कुनै कुनै रुपमा आफूमाथि भएकोआत्रmमनको सामना गनर्ुपर्यो सञ्चारकर्मीमाथि भएका धम्की, दुव्र्यवहार, अपहरन, यातनाजस्ता काम दुवै पसबाट भए अत: नेपाली सञ्चार जगतले गरेको यो अनुभवले प्रेस स्वतन्त्रताप्रतिसजग रहन आफूविरुद्ध भएका हस्तसेपलार्इ सोभm प्रतिकार गर्न सबै सञ्चारकर्मीहरुलार्इ एकभएर जुट्नुपनर्े पाठ सिकाएको
धन्यवाद !
स्रोत : · नेपाली प्रेस ड्युरिङ स्टेट अफ इमर्जेन्सी ( नेपाल पत्रकार महासंघ· बन्दुकको मारमाकलम(नेपाल पत्रकार महासंघ·
प्रेस काउन्सिल नेपाल, बार्सिक प्रतिवेदन २०६५·
मिडियाको अन्तर्वस्तु, विविध विश्लेसन(२०६९), मार्टिन चौतारी
· www.inseconline.org
· www.presscouncilnepal.org
· www.nepalpressfreedom.org
‍ ‍ ‍‍

नेपाली युवालार्इ कलामको प्रेरण्ाा'

पहिले त मैले आफ्‍नो पढार्इलार्इ सहज रुपमा लिने गथर्ें' इलेक्टि्रकल इञ्जिनियरिङ स्नातक तह(२००८ की दीक्ष्ाान्त स्वेता शर्मा आफ्‍ना विगतका दिनहरु सम्भmँदै थिइन्‍ 'तर, निरन्तर रुपमा परिश्रम गरिरहँे र आफूलार्इ पढार्इतफ कन्दि्रत गरें ।' कडा मिहेनत र संघर्ष्ापछि उनले आफ्‍नो सपना साकार पारिन्‍ । स्वेता मात्र होइन, काठमाडौं विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण्ा गनर्े करिब १४ सय दीक्ष्ाान्तहरु परिश्रमको मिठो फल प्राप्त गर्दाको क्ष्ाण्ा एक आपसमा साटासाट गर्दै थिए । 'गएका ४ बर्ष्ा हाम्रा लागि महत्वपूर्ण्ा समयमा परिण्ात भएका छन्‍'(स्नातक तह सकेका केही विद्यार्थीहरु जीवनको यो अवस्थासम्म आइपुग्दा आफूहरु सैद्धान्तिक तथा व्यवहारिक रुपमा परिपक्व भएको महसुस गर्दै थिए ।मंगलबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको १४ आैं दीक्ष्ाान्त समारोहका विशिष्ट अतिथि भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको प्रेरण्ाादायी दीक्ष्ाान्त भाष्ाण्ा सुनेपछि उनीहरु थप उत्साहित बनेका थिए । त्यसो त विश्वका एक प्रेरण्ाादायी व्यत्तmित्वका रुपमा चिनिने डा. कलामको जीवनीबाट आत्मसात्‍ गनर्ुपनर्े कुराहरु त धेरै नै छन्‍ । विशिष्ट अतिथिको रुपमा उपस्थित भएका उनले सबैको ध्यान आक ृष्ट मात्र गरेनन्‍ देश विकासका लागि युवाहरुलार्इ प्रेरित गर्दै विद्यार्थीहरुलार्इ केही महत्वपूर्ण्ा सन्देश समेत दिए । उनको भाष्ाण्ाले युवाहरुलार्इ थप हौसला प्रदान गरेको थियो । 'म एकतामै काम गछर्ु र एकतामै सफल हुन्छु' उपाधि ग्रहण्ा गर्न उत्साहित देखिएका दीक्ष्ाान्तहरुलार्इ कलाम गुरुमन्त्र दिँदै थिए ।जीवनमा एक पटक आउने उत्तm क्ष्ाण्ा विद्यार्थीहरुका लागि कोशेढु¨ा मानिन्छ । किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दै विद्यार्थीहरु आफू, समाज र विश्वकै लागि केही गनर्ुपनर्े जिम्मेवारी महसुस गर्न थाल्छन्‍ । 'विभिन्न खाले परिस्थितिसँग जुध्दै यहाँसम्म आइपुग्दा आफू व्यावसायिक जीवनतफ उन्मुख भएको महसुस हुन्छ' मेकानिकल इञ्जिनियरिङका प्रतिष्ठितलाल श्रेष्ठ भन्दै थिए ।त्यसो त दीक्ष्ाान्त भाष्ाण्ाकै त्रmममा डा. कलामले विश्वविद्यालयका विद्यार्थीहरुलार्इ उत्साह र साहसका साथ देशको समुन्नत विकासका लागि अघि बढ्‍न प्रोत्साहन गरेका थिए । उनले युवाहरुलार्इ गाउँको विकास गर्नतफ समेत सचेत गराए । 'काठमाडौंका जनताले पाएजत्तकिै सेवासुविधाहरु नेपालका ४ हजार गाउँका जनताले पनि पाउनुपर्छ । ' उनले युवाहरुलार्इ गाउँको दीगो विकास हुने खालका योजनामा संलग्न हुन सुभmाव दिए ।भारतको तामिलनाडूस्थित रामेश्वर जिल्लामा जन्मेका कलाम एक मध्यम वर्गीय परिवारका सदस्य थिए । पिताले डु¨ा चलाएर कमाएको पैसाले उनले उच्चशिक्ष्ाा हासिल गरेका थिए । त्यस्तो कठोर समयको बाबजुद पनि कलाम भारतको राष्ट्रपति तथा विश्वकै एक प्रसिद्ध वैज्ञानिक बन्न सफल भए । आफ्‍नो त्यही प्रेरण्ाादायी समयलार्इ दर्शाउँदै कलाम आज नेपालीहरुलार्इ देशमा भएका स्रोत र साधनको उच्चतम प्रयोग गर्नतफ प्रेरित गर्दैछन्‍ । अमूल्य सम्पत्तकिा रुपमा रहेका जैविक विविधता, जलविद्युत, प्राक ृतिक सौन्दर्यलार्इ नेपाली युवाहरुले सदुपयोग गरी राष्ट्रको भविष्य निर्माण्ा गनर्ुपनर्े उनी बताउँछन्‍ ।

"Youth can change the world"

Nepal passes through the political upheavals while it is in transitional time. The burning Terai has been discovering new threats to the nation. More or less, almost all of the youths are directly fighting against the conflicts. In spite of such a dreadful condition Kathmandu University made an effort to unite the youths of South Asia for peace and growth.

KU in collaboration with the Association of Indian Universities passed through the series of a five-day long gathering - South Asian University Festival 2008. The festival proved that South Asia is culturally rich. The folk songs and dances which existed in the lifestyle of the people of this region are full of hidden treasures. And these carry lots of prospects for its peace and prosperity.

SAUFEST 2008 where Three hundred and fortynine students from thirtyone universities of five countries were brought together, was inaugurated by speaker of the legislature parliament, Mr. Subashchandra Nembang on 7th feb. Speaking in the program Mr Nembang emphasized on the importance of interaction among the youths in South Asian Region. He said, 'University youths are the forebearers of change and particularly the youths of this region have the responsibility and capacity to promote culture of understanding among each other.'

Addressing the event, vice chancellor of Kathmandu University Prof. Sureshraj Sharma remarked, 'Its a matter of pride that KU has provided an opportunity for University across the region to come to a common meeting ground. Likewise the event was addressed by general secretary of Association of Indian University Prof. Dayananda Dongaonkar, SAUFEST chief coordinator Mr Sampson David, Vice Chancellor of BITS Prof. L.K. Mahesweri, Minister of Education and Sports Mr. Pradip Nepal as well as Vice Chancellors From Nepal and Other Universities.

What is SAUFEST ?

With the noble concept of the Association of Indian Universities that ensued with a goal to promote active collaboration and mutual understanding among the South Asian countries in educational, social, cultural and economic fields, South Asian University Festival 'SAUFEST' came into existence. The first SAUFEST was organized by University of Jammu in February 2006. Secondly, it was organized by SNDT Women's University, Mumbai in March 2007 in which more than 50 universities were brought together in common platform. And the third is organized by KU in Dhulikhel.

Cultural Exchange

SAUFEST 2008 was mainly focused on the exchange of culture. The participants performed enchanting cultural program. The students of Rastriya Sanskrit Vidhyapeetha, Tirupati, India gave their exclusive performance of Kali dance forming 'human pyramids'. Different performances from Universities of India, Pakistan, Bangladesh and Sri-Lanka made audience clap on their every move. Likewise a Bengali song presented on the second day of SAUFEST gave the real meaning of mutual understanding and fellowship among the people in South Asia.
Banasthali University, Rajesthan also played with fire to show a tribal dance of their locality. There was always smile though any mistake would make the earthen pots fall from their head. Their smile showed that they wouldn't lose their balance even in miserable situations.
Welcoming the guests, Dhulikhel Municipality arranged the cultural shows of local communities. Local mugicians, elderly people and school children were among the people who welcomed and guided the guests through the clobbed streets of Dhulikhel to its historic areas. On the way the participants observed compact settelments, Newari craftsmanship and artistics carvings of Shreeshes Narayan and Harisiddhi Temples. The paintings by local artists on Nepalese life style exhibited the attraction of Nepali art and culture. The visitors were also provided Nepali lunch that comprised with rice, nan, dal fry, mix veg tawa, Newari achar and salad.
Intending to promote tourism Nepal Tourism Board organized a program which began with the documentary show 'Naturally Beautiful'. The documentary included beautiful places, adventurous activities that can be carried out and accommodation in Nepal. The participants of SAUFEST 2008 keenly visited the historic places like Patan Durbar Square and Kathmandu Durbar Square. The participants and the deligates also watched Ghanachakkar in Gurukul. 'My play is based on the theme of madness', Dr. Sanjeeb Uprety the writer of Ghanachakkar said briefing about his play to the audience, 'drama is an important platform to share culture.'
Youth being in transitional phase of life proper guidance and educational institutions have greater responsibility to play. Events like SAUFEST can provide constructive outlet to youths' inhibitions and designs. Though five -day long festival seemed short for the cultural practises, it initiated binding force for the youths.

Education, Peace and Growth

Speaking in the press conferences Prof. Sureshraj Sharma said that SAUFEST is not about competition but its all about maintaining relationship and learning from eachother. Sharma said that now is the time for people to decide and government to act on it. He explained that education in few years back was withing the national boundary but now it has become borderless. 'Any task can't be completed without energy'; Sharma pointed out,' Peace, security, employment have become global issues. So in order to fulfill these youths should be educated.' According to him South Asia needs the youths who can overcome the problem of their nation and live in cooperation. He said that university students should be able to solve the problems of energy crisis, threats of diseases and discover new technology for sustainable development with proper utilization of natural resources.
During conferences Prof. Dayananda Dangounkar, General Secretary of AIU spoke on the prevailing education system in India and the advances made during the post independence years. He emphasized the importance of youth population across the region and because of their roles as the potential leaders of tomorrow. Mr. Sampson David, Chief coordinator of AIU expressed that 'peace and growth' was the main theme of SAUDEST 2008. 'Our participation in the festival could flourish peace, love and message for prosperity. And this is the greatest thing we are taking back.' Without political discussions how can we relate cultural performances with peace and growth ? 'Harmony and coordination are needed for growth. And these are found in the cultural shows. Our present mission is to activate and unite youths through cultural performances. University students should give more time to their study than to panel discussions,' replying to the media-queries, Mr David said, 'this way they can be able to change the society towards peace and progress.' Likewise the Muim Khalid the joint secretary of ministers of Bangladesh expressed that the participants not only crossed the challenged the physical boundary but also crossed the national boundaries. He claimed that they developed the relation of brotherhood among each other. ' We shall have common identity as South Asian', he said;' we also have diversity but at the same time we need common platform to show that talents lie in South Asia.'
The festival signed a Memorandum of Understanding between Kathmandu University, Nepal and Guru Govinda Singh Indrapradesh, India on the second day of SAUFEST 2008. The memorandum was signed for the research collaborations of Universities with industry for welfare of the society as well as nation.

इन्टरनेटमा चिठ्‍ठा...

किनकि भाग्यशालीलार्इ भनिएको उत्तm चिठ्ठा कसरी जनालार्इ पर्छ ? यसबाट मैले यो mुटो प्रलोभन रहेछ भन्ने थाहा पाएँ 'इन्टरनेटमा राखिएका यस्ता mुठा प्रलोभनमा उनीमात्र होइन इन्टरनेट प्रयोग गनर्े धेरैजसो mुक्किने गर्दछन्।त्यसो यस्ता भुmठा सुचनाहरुले कहिलेकाहीं हामीलार्इ निकै आपतमा पानर्े गर्दछन् यस्ता इमेल तथा विज्ञापनहरुको मुख्य उद्देश्य अरुको इमेल आइडी, पासवर्ड, वास्तविक नाम, थर , ठेगाना, फोन नम्बर लगायतका विस्त ृत विवरण्ा हात पानर्ु हो यदि तपार्इंले कुनै प्रलोभनमा परेर आाफ्नाबारे यत्तकिा विवरण्ा दिइसक्नुभएको भने बुभmनुस्तपार्इंको आइडी ह्याक भइसक्यो इन्टरनेटमा कहिलेकाहीं यस्ता सूचना पाइन्छन्जुन नपात्याउने आधारहरु भेट्नै गाह्रो हुन्छ ।एकदुर्इ पटक त्यस्ता भ्रममा परिसकेकाहरु समेत राम्रैगरी फस्ने गर्दछन् चन्द्रगढीका रमेश अधिकारीले त्यस्तै अनुभव च्याटमा बताए (' साथीहरुसँग च्याट गरिरहेको थिएँ एउटी विदेशी केटीले आग्रह( 'गरी क्यान यु हेल्प मी ?' कुरा गर्दै जाँदा उसले दुख लाग्दो घटनाका कारण्ा गुमाएको आाफ्नो पुख्र्यौली सम्पत्त िहात पार्न मेरो सहयोग अपरिहार्य भएको बतार्इ उसले पठाएको इमेल पढेपछि निकै प्रभावित भएँ किनकी उसलार्इ सहयोग गरेवापत उसको सम्पत्तकिो १५ प्रतिशत मलार्इ दिने उल्लेख गरिएको थियो त्यसैले मैले मेरो व्वत्तmिगत विवरण्ा इमेल गरिदिएँ ' यसरी आफू दोस्रो पटक ठगिएको उनले सुनाए('त्यसपछि त्यो केटी सम्पर्कमै आउन छाडेपछि शंका लाग्यो गुगलमा उसको नाम खोजी गरेँ उसका नाममा केही सचेतक वेवसाइटहरु रहेछन्जहाँ उसको नाम इन्टरनेटमाफत ठगी गनर्ेहरुको अग्रपंत्तmीमा राखिएको थियो 'विगत केही महिनाअघि नेपालका एक विविसि रिपोटर पनि यस्तै फन्दामा परे इमेल ठेगाना ह्याक भएपनि उनको नामबाट साथीहरुले यस्तो इमेल प्राप्त गरे जहाँ उनी आपतमा परेको यथाशिघ्र पैसा पठाउन आग्रह गरिएको थियो ।विदेशमा यस्ता घटनाबाट धेरै मानिसहरु ठगिएका छन् इन्टरनेटबाट कारोबार गनर्े धेरैलार्इ यस्ता घटनाले सताउने गरेका छन् अभm चर्चित प्रतिष्ठित व्यत्तmिहरुको विवरण्ा त्रmेडिट कार्ड नम्बर, बैंकको खातासम्बन्धी जानकारी, तथा पासवर्ड पाउने यस्ता व्यत्तmि तथा समूहहरुले ती प्रतिष्ठित व्यत्तmिहरुका नाममा उनीहरुको सम्पर्कमा भएका मानिसहरुसँग विभिन्न वहाना बनाएर पैसा माग्ने गर्दछन् इन्टरनेटको प्रयोग बढ्दै जाँदा नेपालमा पनि यस्ता घटना देखिन थालेका छन्।भनिन्छ, इन्टरनेट त्यस्तो ठाउँ हो जहाँ तपार्इं अपराध गरे पनि कारवाहीमा पनर्ुहुन्न अर्थात यस्ता अपराधीलार्इ पहिचान गरी समाउन असम्भव हुन्छ तर, इन्टरनेटमै यस्ता वेवसाइट पनि छन्जसले त्यस्ता ठगी गनर्ेहरुलार्इ पहिचान गर्न सहयोग पुर्याउँछन् यस्ता घटनाबाट बच्न इन्टरनेट प्रयोगकर्ताका लागि एउटै राम्रो उपाय ( कसैको व्यर्थ प्रलोभनमा नपनर्ु ज्यादै सजग भएरमात्रै इन्टरनेट प्रयोग गनर्ु

Contd...

...... किनकि २ भाग्यशालीलार्इ भनिएको उत्तm चिठ्‍ठा कसरी ३ जनालार्इ पर्छ ? यसबाट मैले यो भmुटो प्रलोभन रहेछ भन्ने थाहा पाएँ ।'इन्टरनेटमा राखिएका यस्ता भmुठा प्रलोभनमा उनीमात्र होइन इन्टरनेट प्रयोग गनर्े धेरैजसो भmुक्किने गर्दछन्‍ ।त्यसो त यस्ता भुmठा सुचनाहरुले कहिलेकाहीं हामीलार्इ निकै आपतमा पानर्े गर्दछन्‍ । यस्ता इमेल तथा विज्ञापनहरुको मुख्य उद्देश्य अरुको इमेल आइडी, पासवर्ड, वास्तविक नाम, थर , ठेगाना, फोन नम्बर लगायतका विस्त ृत विवरण्ा हात पानर्ु हो । यदि तपार्इंले कुनै प्रलोभनमा परेर आाफ्‍नाबारे यत्तकिा विवरण्ा दिइसक्नुभएको छ भने बुभm्‍नुस्‍ तपार्इंको आइडी ह्‍याक भइसक्यो । इन्टरनेटमा कहिलेकाहीं यस्ता सूचना पाइन्छन्‍ जुन नपात्याउने आधारहरु भेट्‍नै गाह्रो हुन्छ ।एकदुर्इ पटक त्यस्ता भ्रममा परिसकेकाहरु समेत राम्रैगरी फस्ने गर्दछन्‍ । चन्द्रगढीका रमेश अधिकारीले त्यस्तै अनुभव च्याटमा बताए ('म साथीहरुसँग च्याट गरिरहेको थिएँ । एउटी विदेशी केटीले आग्रह( 'गरी क्यान यु हेल्प मी ?' कुरा गर्दै जाँदा उसले दुख लाग्दो घटनाका कारण्ा गुमाएको आाफ्‍नो पुख्र्यौली सम्पत्त िहात पार्न मेरो सहयोग अपरिहार्य भएको बतार्इ । उसले पठाएको इमेल पढेपछि म निकै प्रभावित भएँ । किनकी उसलार्इ सहयोग गरेवापत उसको सम्पत्तकिो १५ प्रतिशत मलार्इ दिने उल्लेख गरिएको थियो त्यसैले मैले मेरो व्वत्तmिगत विवरण्ा इमेल गरिदिएँ ।' यसरी आफू दोस्रो पटक ठगिएको उनले सुनाए('त्यसपछि त्यो केटी सम्पर्कमै आउन छाडेपछि शंका लाग्यो र गुगलमा उसको नाम खोजी गरेँ उसका नाममा केही सचेतक वेवसाइटहरु रहेछन्‍ जहाँ उसको नाम इन्टरनेटमाफत ठगी गनर्ेहरुको अग्रपंत्तmीमा राखिएको थियो ।'विगत केही महिनाअघि नेपालका एक विविसि रिपोटर पनि यस्तै फन्दामा परे । इमेल ठेगाना ह्‍याक भएपनि उनको नामबाट साथीहरुले यस्तो इमेल प्राप्त गरे जहाँ उनी आपतमा परेको र यथाशिघ्र पैसा पठाउन आग्रह गरिएको थियो ।विदेशमा यस्ता घटनाबाट धेरै मानिसहरु ठगिएका छन्‍ । इन्टरनेटबाट कारोबार गनर्े धेरैलार्इ यस्ता घटनाले सताउने गरेका छन्‍ । अभm चर्चित र प्रतिष्ठित व्यत्तmिहरुको विवरण्ा त्रmेडिट कार्ड नम्बर, बैंकको खातासम्बन्धी जानकारी, तथा पासवर्ड पाउने यस्ता व्यत्तmि तथा समूहहरुले ती प्रतिष्ठित व्यत्तmिहरुका नाममा उनीहरुको सम्पर्कमा भएका मानिसहरुसँग विभिन्न वहाना बनाएर पैसा माग्ने गर्दछन्‍ । इन्टरनेटको प्रयोग बढ्‍दै जाँदा नेपालमा पनि यस्ता घटना देखिन थालेका छन्‍ ।भनिन्छ, इन्टरनेट त्यस्तो ठाउँ हो जहाँ तपार्इं अपराध गरे पनि कारवाहीमा पनर्ुहुन्न । अर्थात यस्ता अपराधीलार्इ पहिचान गरी समाउन असम्भव हुन्छ । तर, इन्टरनेटमै यस्ता वेवसाइट पनि छन्‍ जसले त्यस्ता ठगी गनर्ेहरुलार्इ पहिचान गर्न सहयोग पुर्‍याउँछन्‍ । यस्ता घटनाबाट बच्न इन्टरनेट प्रयोगकर्ताका लागि एउटै राम्रो उपाय छ( कसैको व्यर्थ प्रलोभनमा नपनर्ु र ज्यादै सजग भएरमात्रै इन्टरनेट प्रयोग गनर्ु ।

Contd...

चन्डिराज दाहाल/नबिला बानु
विश्व परिवेशमा पत्रकारको हत्या :
बितेको एक दशक विश्वमा पत्रकार तिनका सहयोगी गरी ११ सयभन्दाबढीको हत्या भएको खास गरी सन्२००३ यता पत्रकारहरु मारिनेत्रm ह्वात्तै बढेको इन्टरनेसनल न्युज सेफ्टी इन्स्िटच्युटलेप्रकाशित गरेको पत्रकारको सुरसासम्बन्धी पहिलो विस्त ृतसभर्ेअनुसार पछिल्ला दस बर्समा प्रत्येक हप्ता दुर्इ जना पत्रकारमारिए इन्स्िटच्युटले सार्वजनिक गरेको उत्तm तथ्यांकअनुसार सन्२००६ मा सय ६७ पत्रकारमारिए सन्२००५ मा यो संख्या सय ४९ थियो भने सन्२००४ मा सय ३१ जना पत्रकार मारिएकाथिए सन्२००३ मा ९४, सन्२००२ मा ७० सन्२००१ मा सय पत्रकार मारिएका थिए यीमध्येधेरैजसो पत्रकारको हत्या समाचार संकलनका त्रmममा नभर्इ नियोजित ढंले योजनाबद्ध रुपमागरिएको पाइन्छ अन्तर्राष्टि्रय पत्रकार महासंघ (आर्इएफजे)का अनुसार पत्रकार हत्यामा संलग्नहुनेमा राजनीतिक उद्देश्यले प्रेरित समूह सङ्गठित गिरोह बढी रहेको पाइन्छ
‍‍ ‍
नेपालमा पत्रकार हत्याको तस्बिर :
विश्वको सन्दर्भलार्इ छाडेर नेपालकै अवस्थालार्इ केलाउन थालौं ।पत्रकार हत्याको तस्बिर यहाँकोपनि उत्तकिै कहालीलाग्दो पाइन्छ समाचार लेखेकै कारन पत्रकारलार्इ सताउने, आस्थाकै आधारमाबन्दी बनाउने या सत्ताको आलोचना गरेकै आधारमा धम्क्याउने त्रm नयाँ होइन पत्रकारिताकोसुरुवातसँगै यो त्रm चलेको पञ्चायतकाल प्रेसमाथि दमनको दर्दनाक इतिहास हो राज्यकाआडमा गोलीकान्डको घटना पनि त्यसैबेला भयो त्यसअघि पछिका पनि त्यस्ता थुप्रै घटना दर्ताभएका छन्।जनयुद्ध नेपाली प्रेसमाओवादी आन्दोलनको प्रत्यस प्रभाव काठमाडौंजस्ता शहरी सेत्रमा सम्पन्न वर्गमा सुरुका बर्सहरुमा ज्यादै न्यून देखियो सुरुका बर्सहरुमाजनयुद्ध 'कथित' मै सीमित रह्यो तर, विस्तारै साथीभाइ आफन्त तथाचिनेजानेका मानिसहरु मारिन थालेपछि नेपाली प्रेस एकाएक उदार देखिनथालेको थियो पछि 'कथित', 'भूमिगत' जस्ता शब्द हटाएर 'माओवादी' लेख्नथालियो माओवादी सवालमा भने प्रेस अलि खुम्चको थियो जस्तै एउटाघटना :माओवादीले बाटो ढुकेर लुटपाट गरेको भन्दै देशान्तरले त्यस्तोआन्दोलनको आैचित्य नहुने समाचार लेखेको थियो पछि एकअन्तर्वार्तामा डा. बाबुराम भट्टरार्इले देशान्तरका सम्पादकलार्इ खाल्डोमाहाल्नुपर्छ भन्ने अभिव्यत्तmि दिए उत्तm अभिव्यत्तmिले नेपाली प्रेस माओवादीबाट प्रत्यस मारमापरेको थियो

जनयुद्धमा पत्रकार(हत्या :
पत्रकार(हत्याको भयानक श्र ृंखला भने नेकपा (माओवादी)ले २०५२ फागुन गते सुरु गरेकोजनयुद्धले मुलुक जनयुद्धको चपेटामा परेपछि अत्याधिक बढेको पाइन्छ त्यसमा पनि तत्कालीनसरकारले २०५८ मंङि्सर ११ गते संकटकाल घोसना गरी माओवादीविरुद्ध सेना परिचालन गर्न थालेपछिपत्रकारको हत्या अधिक भएको पाइन्छ ।बितेको दशकमा जनयुद्धकै कारन राज्य वा विद्रोही पसकागोलीबाट मारिएका पत्रकारको संख्या दुर्इ दर्जन नाघको संख्यात्मक आधारमा हेर्दा राज्य विद्रोही दुवै पस पत्रकार हत्यामा mन्डैभmन्डै प्रतिस्पर्धामा रहेको देखिन्छ थोरैले राज्यलेमाओवादीलार्इ उछिनेको पत्रकार ृष्न सेनलार्इ पत्रmाउ गरी थुनामा राखिएकै अवस्थामा२०५९ सालमा राज्य पसबाट हत्या गरियो त्यसैगरी पत्रकारहरु देवकुमार आचार्य, कञ्चन पि्रयदर्शी, कमल एसी, राजकुमार केसी, कुमार घिमिरे, विनोद चौधरी, नगेन्द्र पोखरल, पद्यराज देवकोटा, बद्रीखड्का आदिको राज्यपसबाटै हत्या भएको थियो åन्åकालमा राज्यपसबाट अपहरन वा थुनामा हत्यागनर्े प्रव ृत्त िअधिक रहेको देखिन्छ यसरी हेर्दा मानवताविरुद्ध अपराधमा मुद्दा चलाउन सकिनेअवस्थाबाट कुनै पनि पस टाढा छैन
‍ ‍
जनयुद्धमा (२०५२ देखि २०६३ सालसम्म) मारिनेहरुको संख्या :
राज्य पसबाट ,३७७
माओवादी पसबाट ,९७०
जम्मा १३,३४७
मारिएका पत्रकारहरु :
राज्य पसबाट ११ (दुइ जना फोटोग्राफरसहित)
माओवादी पसबाट (तीन जना फोटोग्राफरसहित)

संकटमा नेपाली प्रेस :
२०५८ सालमा नारायनहिटी हत्या कान्ड भएपछि नेपालमा पत्रकारिता पेसा निकै जोखिमपूर्न हुन गयो जोखिम मोल्न नचाहेर अधिकांश पत्रिकाहरु राजदरबारले पश्चिमेली सञ्चारमाध्यमले जे हल्लाफिँजाए त्यही नै आँखा चिम्लेर जस्ताको तस्तै प्रकाशित गर्दथे सोही बर्स मंसिरमा पहिलोशान्तिवार्ताको विफलतासँगै नेकपा माओवादीले दाङको व्यारेकमा आत्रmमन गरेपश्चात देशमासंकटकालीन स्थितिको घोसना भयो सेना परिचालन प्रारम्भ भयो भीसन ृहयुद्ध सुरु भयो योसँगसँगै जिल्लाजिल्लामा नागरिक प्रशासनको अन्त्य हुन थाल्यो वित्रिmकै भरमा टिक्ने कतिपयपत्रिकाले ठूलै सास्ती खेप्नुपर्यो त्यसपछि प्रकाशक सम्पादकहरुले आफैंले आफैंलार्इ सेन्सरसीपलागू गनर्ुपनर्े अवस्था आयो ।निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालार्इ २०५९ साल असोजमाअपदस्थ गरी ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि जनयुद्ध भीसन रुपले चर्कियो त्यसपछिआलोचनात्मक धार निर्वाह गर्दै åन्åको तथ्यसम्मत रिपोटिङ गनर्ु सबैभन्दा गाह्रो चुनौतीपूर्न कामथियो यद्यपि सत्यतथ्य सूचना संकलनमा मरिमेट्ने पत्रकारहरु सधैं जनताप्रति उत्तरदायी भएर अघिबढे सही ढंगले आफ्नो व्यवसायलार्इ जोड दिँदै पत्रकारिता पेसाप्रति समर्पित सञ्चारकर्मीहरुले यस्तोनीति अपनाएका थिए ·
कुनै को पनि समर्थन नलिने, सत्य मानवीयताको पसमा उभिने ·
दुवै पसका कुरा अगाडि सारिदिने, फैसला गनर् निर्नय पाठकलार्इ सुम्पने ·एउटामात्र स्रोतमा विश्वासनगनर्े, भरपर्दो स्वतन्त्र स्रोत उद ृत गर्दै संकलित सूचनालार्इ त्रmसचेक गनर्े
åन्å पत्रकारिताको अनुभवजनयुद्धले आत्रmान्त १२ बर्स अब इतिकास बनेको तर, नेपालीभूमिमा भएको यो विद्रोहको प्रभाव दीर्घकालसम्म रहिरहनेछ युद्ध उत्कस ृमा पुग्दा यसले मानवीयसंवेदनाको पाटोलार्इ बिर्साएको थियो आफन्तबाहेक अरुको ृत्युको खबर सुन्दा सामान्य लाग्नथालिसकेको थियो ृत्युको सन्देश बोकेर जनताका घरघरमा पुग्ने सञ्चारमाध्यमहरु युद्धकोदैनिकी पस्किरहेका हुन्थे युद्ध पत्रकारिताको अभ्यास प्राय ृहयुद्ध भएका मुलुकहरुमा हुँदै आएकोपाइन्छ नेपालमा २०५२ सालमा नेकपा माओवादीले आैपचारिक रुपमा युद्ध घोसना गरेपछि नेपालीपत्रकारहरुको पनि युद्ध पत्रकारितासँग परिचय भयो विदेशी टेलिभिजन च्यानलहरुमा युद्धका ृश्यहेरेर mस्कने नेपाली सञ्चारकर्मीहरु आफैं त्यस्ता ृश्य क्यामारामा कैद गर्न थाले युद्धको मोर्चामागएर गोलीका पर्रा छल्दै, बमका छर्राबाट जोगिँदै समाचार संकलन गर्न बाध्य भए यसरी उनीहरुलेपत्रकारितामा एउटा नौलो अभ्यास गनर्े मौका भने पाए तर, युद्धले सञ्चारजगतमा पुर्याएकोअपूरनीय सतिले भने प्रत्येक सञ्चारकर्मीलार्इ अभm पनि त्रसित तुल्याएको अभm पनिपत्रकार हत्याका घटना पूर्न रुपमा रोकिएको अवस्था छैन युद्ध पत्रकारिता पूर्नत: स्वतन्त्र कहीं पनिछैन त्यसैले कुनै एक पससँग निकट नभए युद्ध पत्रकारिता गर्न सकिँदैन सूचना संकलनका लागि योआवश्यक नै ठानिन्छ त्यसो नेपालको ग्रामीन सेत्रमा रहेर युद्ध पत्रकारिता गनर्े पत्रकारहरुलेआफ्नो छुट्टै कोड भासाको पनि विकास गनर्े गर्दथे जस्तै गोपनीयता कायम गर्न : पहाडी जिल्लामापे्रसलार्इ 'घट्ट' कागजलार्इ पिठो, डेक्स्टप कम्प्युटरलार्इ डोकोटप ल्याप्टपलार्इ काखीच्यापभनेर नामाकरन गरेको सन्दर्भले नेपाली प्रेस कति नाजुक अवस्थाबाट अगाडि बढिरहेको थियो भन्नेप्रष्ट हुन्छ
‍ ‍ ‍ ‍ ‍ ‍
कलमविरुद्ध बन्दुक :
राष्टि्रय समाचार समितिका सिन्धुपाल्चोक संवाददाता ज्ञानेन्द्र खड्कालार्इ माओवादीले उनकैश्रीमतीको अगाडि घाँटी रेटेर हत्या गरे २०६० साल भदौको घटनामा माओवादी छापामारलेज्ञानेन्द्रलार्इ सरकारी गुप्तचरको आरोप लगार्इ हत्या गरेका थिए पत्रकार ृष्नसेन जनयुद्धकापसधर थिए राज्यविरुद्ध गतिबिधि गरेको आरोपमा उनी समातिए लामो काराबासमा बस्न बाध्यबनाइए नेपाल पत्रकार महासंघको दबाबमुलक प्रयासमा उनी छुटे तर, उनलार्इ फेरि समातियो राजधानीको महेन्द्र पुलिस क्लबमा थुनियो लामो अन्योलपछि थाहा भयो ( चरम यातना दिर्इ उनकोहत्या गरियो åन्åका त्रmममा नेपाली प्रेसले खेप्नुपरेका यी दुर्इ चरम उदाहरन हुन् आस्था विचारशिरोपर गरेकै कारन हालसम्म ३६ जनाभन्दा बढी सञ्चारकर्मीले जीवन समर्पन गनर्ुपरेको इतिहासनेपाली सञ्चारजगतले बोकेको आफ्नो पसमा फाइदा पुगे त्यसको बढी सराहना गनर्े फाइदानपुगे हत्यासम्म गर्न पछि नपनर्े प्रव ृत्त िदुवै पसमा देखिन्छ हत्याको जिम्मेवारी लिने गल्तीबोध गनर्े सन्दर्भमा दुवै पस निकै कमजोर देखिएका छन् कुनै कुनै घटनामा भने माओवादीअध्यस प्रचन्डले गल्तीबोध गर्दै समायाचना गरेका थिए तर राज्यपसबाट भने त्यतिसम्म पनिगरिएको पाइएन
माओवादी पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु : ·ज्ञानेन्द्र खड्का, सिन्धुपाल्चोक(२०६० भदौ २१ गते :३० बजे सिउँसो घाँटी रेटेर ·
डेकेन्द्रराज थापा, दैलेख(२०६१ साउन, कब्जामा लिर्इ मारेको ·
खगेन्द्र श्रेष्ठ, धरान २०६१ चैत दिउँसो बजे(माओवादीको गोली प्रहारबाट ·गोपाल गिरी, २०६० माघ गोली प्रहार( लाख चन्दा माग्दा नदिएको भन्दै पहिले पत्रकारिता गरेका उनी बीरगञ्जउपमहानगरपालिकाका मेयर थिए वार्तामा बोलार्इ गोली हानी मारिएको ·
अम्बिका तिमल्सिना, २०५९ मंसिर २५ प्रहरीले थुनेको, सुराकीका आधारमा माओवादीले हत्या गरेको·
धनबहादुर रोका मगर, रोल्पा, २०५९ माघ १६·
नवराज शर्मा 'बसन्त' कालिकोट, २०५९ बैशाख १९, कर्नालीमा पत्रिका प्रकाशित गर्न पहिलोसञ्चारकर्मी, विद्युत नभएकाले सुखर्ेतबाट 'कदम' साप्ताहि, २०५८ सालमा अपहरन गरिएको, मुत्तm भएपछि सरकारले कब्जामा लियो फेरि पछि माओवादी अपहरनमा परे हातखुट्टा काटी छातिमागोली हानी माओवादीले हत्या गरेको
‍ ‍ ‍
सरकार पसबाट जनयुद्धका समयमा मारिएका सञ्चारकर्मीहरु
ृष्नसेन इच्छुक, जनादेशका सम्पादक, २०५९ जेठ १३ त्रmान्तिकारी मिसन पत्रकारिता गर्दथे ·
पदमराज देवकोटा, जुम्ला, २०६० पुस कब्जामा लिर्इ, छोड्ने त्रmममा पछाडिबाट गोली प्रहार ·
देवकुमार आचार्य, २०५९ साउन , mापा सेनाको कब्जामा रहेपछि ृत अवस्थामा भेटिएको ·
राजकुमार केसी, २०५९ कात्तकि रामेछाप, सैनिकको गोली प्रहारबाट ृत्यु ·
कञ्चन पि्रयदर्शी, सिन्धुपाल्चोक, २०५९ बैशाख १६ सेनाको गोली प्रहारबाट ृत्यु ·
कमल एसी, २०५९ बैशाख १६ नुवाको ·
कुमार घिमिरे २०५९ असोज १४ धनगढी, बाटैमा हत्या गरिएको ·
बद्री खड्का, र्इश्वर ढुङ्गाना, थमन परियार, चिनबहादुर बुढा (भिडन्त)
‍‍‍
सञ्चारमाध्यममाथि भएका आत्रmमनहरु :
संकटकाल सुरु हुनुअघि नै केही पत्रकारहरुलार्इ प्रशासनीक तनाव वा यातना दिइने त्रm सामान्यजस्तै बनेको थियो संकटकाल सुरुभएपछि त्यो त्रm mन्mन्बढ्यो त्यसअवधिमा सय६०भन्दा बढी पत्रकारलार्इ बन्दी बनाइयो सन्२००३ जनवरी २९मा माओवादीले युद्धविराम घोसनागरेपछि पनि केहीलार्इ प्रहरी वा सेनाको नियन्त्रनमा वा जेलमा राखियो संकटकालकै अवधिभरमा जना पत्रकारहरु राज्यपसबाट मारिए पूर्वसूचना वा कुनै कारनविना नै पत्रकाहरुलार्इ बन्दीबनाइन्थ्यो यस्तै त्रmममा संकटकालमा मात्रै राज्यले बन्दी बनाएका पत्रकाहरुको संख्या ६९ पुगेकोथियो उता जनताकै लागि लडेको भन्ने माओवादीले पनि सञ्चारकर्मीलार्इ कम सताएनन्संकटकाल घोसना भएपछि m चर्किएको जनयुद्धका त्रmममा माओवादीले जना पत्रकारकोअपहरन गरे धेरै पत्रकारलार्इ दुव्र्यवहार गनर्े धम्क्याउने जस्ता कार्य गरे काठमाडौंबाटप्रकाशित हुने जनदिशा साप्ताहिक, जनादेश दैनिक, दिशाबोध मासिक, महिमा साप्ताहिक एेक्वबद्धतामासिकका सम्पादक प्रकाशकलार्इ बन्दी बनाइँदा प्रकाशन नै बन्द गनर्ुपनर्े स्थिति आयो काठमाडौं बाहिरका पत्रपत्रिका तथा एफएम रेडियोहरुले त्यसपछिको समयमा निकै कष्टकर भएकोमहसुस गरे मोफसलका पत्रिकाहरु जस्तै चुरेसन्देश, सुखर्ेतपोष्ट, म्यासेन्जर लगायत जिल्लाबाटप्रकाशित हुने धेरै पत्रपत्रिकाहरु बन्द भए यीमध्ये धेरै धम्कीकै कारन बन्द गरिए त्यत्तमिात्र नभर्इप्रहरीले कम्प्युटर, छापाखानाका सामग्रीहरु क्यामारा, फोनसेट, रेकर्डर जस्ता सामान जफत गर्यो काठमाडौं पोष्टको सन्२००८ नोभेम्बर २१को अंक जफत गरियो विशेसगरी रेडियोलार्इ नियन्त्रन गर्नराज्यले गरेका विभिन्न हस्तसेपले स्वतन्त्र रेडियोमाथि आत्रmमन भयो सन्२००५ अक्टोबर २१तारिखका दिन राति ११:१० मा सशस्त्र प्रहरीहरु साथ लिर्इ दुर्इ सरकारी कर्मचारी कान्तिपुर एफएमकोकार्यालयमा प्रवेश गरे काठमाडौं स्टेसनलार्इ भेडेटार धनकुटासँग जोड्ने आठ सेट उपकरनहरुकब्जामा लिए प्रतिकारमा उत्रेका कर्मचारीहरुमाथि दुव्र्यवहार गर्दै उनीहरुले गरेको ठाडो हस्तसेपनेपाली सञ्चारसेत्रकै लागि ठूलो चुनौती थियो उपलब्ध प्रमान कागजातका आधारमा इन्सेक, पत्रकार महासंघ लगायतले शाही सरकारले कान्तिपुर एफएममाथि गरेको उत्तm हस्तसेपलार्इअबैधानिक कार्य भनी विरोध गरेका थिए त्यसैगरी सन्२००५ नोभेम्बर २७ तारिखका दिन राति :१३बजे ३५(४० जना सशस्त्र प्रहरीका साथमा गएका एक सरकारी कर्मचारीले सगरमाथा एफएमकोकार्यालयमा प्रवेश गरी प्रसारन उपकरनहरु लिएर गए पत्रकारसहित पाँच जना कर्मचारीलार्इ थुनेरउनीहरुले बीबीसी सेवाले प्रदान गरेको एक सेट रिसिभर समेत लिएर गए बलपूर्वक एफएम बन्द गराए
‍‍ ‍ ‍ ‍
निष्कर्स :
२०४७ सालको संविधानले प्रेसलार्इ दिएको स्वतन्त्रता एसियाकै लागि नमुना मानिन्छ तर, व्यवहारमा भने नेपाली प्रेसले स्वतन्त्रताको अनुभव गर्न पाएन प्रजातन्त्र पुर्नस्थापनाको केही बर्समैजनयुद्ध सुरु भएपछि नेपाली सञ्चारमाध्यमहरु åन्åको प्रत्यस मारमा परे विग्रँदो राजनीतिका कारनदेशमा संकटकालको अवस्था सिर्जना भयो यसैबेला धेरै नेपाली सञ्चारकर्मीले ज्यान गुमाउनु पर्योभने धेरै सञ्चार माध्यमहरुले राज्य तथा विद्रोही पसबाट कुनै कुनै रुपमा आफूमाथि भएकोआत्रmमनको सामना गनर्ुपर्यो सञ्चारकर्मीमाथि भएका धम्की, दुव्र्यवहार, अपहरन, यातनाजस्ता काम दुवै पसबाट भए अत: नेपाली सञ्चार जगतले गरेको यो अनुभवले प्रेस स्वतन्त्रताप्रतिसजग रहन आफूविरुद्ध भएका हस्तसेपलार्इ सोभm प्रतिकार गर्न सबै सञ्चारकर्मीहरुलार्इ एकभएर जुट्नुपनर्े पाठ सिकाएको
धन्यवाद !
स्रोत : · नेपाली प्रेस ड्युरिङ स्टेट अफ इमर्जेन्सी ( नेपाल पत्रकार महासंघ· बन्दुकको मारमाकलम(नेपाल पत्रकार महासंघ·
प्रेस काउन्सिल नेपाल, बार्सिक प्रतिवेदन २०६५·
मिडियाको अन्तर्वस्तु, विविध विश्लेसन(२०६९), मार्टिन चौतारी
· www.inseconline.org
· www.presscouncilnepal.org
· www.nepalpressfreedom.org
‍ ‍ ‍‍

About Me

My photo
I aim to achieve professional excellence in journalism.