
पहिले त मैले आफ्नो पढार्इलार्इ सहज रुपमा लिने गथर्ें' इलेक्टि्रकल इञ्जिनियरिङ स्नातक तह(२००८ की दीक्ष्ाान्त स्वेता शर्मा आफ्ना विगतका दिनहरु सम्भmँदै थिइन् 'तर, निरन्तर रुपमा परिश्रम गरिरहँे र आफूलार्इ पढार्इतफ कन्दि्रत गरें ।' कडा मिहेनत र संघर्ष्ापछि उनले आफ्नो सपना साकार पारिन् । स्वेता मात्र होइन, काठमाडौं विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण्ा गनर्े करिब १४ सय दीक्ष्ाान्तहरु परिश्रमको मिठो फल प्राप्त गर्दाको क्ष्ाण्ा एक आपसमा साटासाट गर्दै थिए । 'गएका ४ बर्ष्ा हाम्रा लागि महत्वपूर्ण्ा समयमा परिण्ात भएका छन्'(स्नातक तह सकेका केही विद्यार्थीहरु जीवनको यो अवस्थासम्म आइपुग्दा आफूहरु सैद्धान्तिक तथा व्यवहारिक रुपमा परिपक्व भएको महसुस गर्दै थिए ।मंगलबार धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको १४ आैं दीक्ष्ाान्त समारोहका विशिष्ट अतिथि भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको प्रेरण्ाादायी दीक्ष्ाान्त भाष्ाण्ा सुनेपछि उनीहरु थप उत्साहित बनेका थिए । त्यसो त विश्वका एक प्रेरण्ाादायी व्यत्तmित्वका रुपमा चिनिने डा. कलामको जीवनीबाट आत्मसात् गनर्ुपनर्े कुराहरु त धेरै नै छन् । विशिष्ट अतिथिको रुपमा उपस्थित भएका उनले सबैको ध्यान आक ृष्ट मात्र गरेनन् देश विकासका लागि युवाहरुलार्इ प्रेरित गर्दै विद्यार्थीहरुलार्इ केही महत्वपूर्ण्ा सन्देश समेत दिए । उनको भाष्ाण्ाले युवाहरुलार्इ थप हौसला प्रदान गरेको थियो । 'म एकतामै काम गछर्ु र एकतामै सफल हुन्छु' उपाधि ग्रहण्ा गर्न उत्साहित देखिएका दीक्ष्ाान्तहरुलार्इ कलाम गुरुमन्त्र दिँदै थिए ।जीवनमा एक पटक आउने उत्तm क्ष्ाण्ा विद्यार्थीहरुका लागि कोशेढु¨ा मानिन्छ । किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दै विद्यार्थीहरु आफू, समाज र विश्वकै लागि केही गनर्ुपनर्े जिम्मेवारी महसुस गर्न थाल्छन् । 'विभिन्न खाले परिस्थितिसँग जुध्दै यहाँसम्म आइपुग्दा आफू व्यावसायिक जीवनतफ उन्मुख भएको महसुस हुन्छ' मेकानिकल इञ्जिनियरिङका प्रतिष्ठितलाल श्रेष्ठ भन्दै थिए ।त्यसो त दीक्ष्ाान्त भाष्ाण्ाकै त्रmममा डा. कलामले विश्वविद्यालयका विद्यार्थीहरुलार्इ उत्साह र साहसका साथ देशको समुन्नत विकासका लागि अघि बढ्न प्रोत्साहन गरेका थिए । उनले युवाहरुलार्इ गाउँको विकास गर्नतफ समेत सचेत गराए । 'काठमाडौंका जनताले पाएजत्तकिै सेवासुविधाहरु नेपालका ४ हजार गाउँका जनताले पनि पाउनुपर्छ । ' उनले युवाहरुलार्इ गाउँको दीगो विकास हुने खालका योजनामा संलग्न हुन सुभmाव दिए ।भारतको तामिलनाडूस्थित रामेश्वर जिल्लामा जन्मेका कलाम एक मध्यम वर्गीय परिवारका सदस्य थिए । पिताले डु¨ा चलाएर कमाएको पैसाले उनले उच्चशिक्ष्ाा हासिल गरेका थिए । त्यस्तो कठोर समयको बाबजुद पनि कलाम भारतको राष्ट्रपति तथा विश्वकै एक प्रसिद्ध वैज्ञानिक बन्न सफल भए । आफ्नो त्यही प्रेरण्ाादायी समयलार्इ दर्शाउँदै कलाम आज नेपालीहरुलार्इ देशमा भएका स्रोत र साधनको उच्चतम प्रयोग गर्नतफ प्रेरित गर्दैछन् । अमूल्य सम्पत्तकिा रुपमा रहेका जैविक विविधता, जलविद्युत, प्राक ृतिक सौन्दर्यलार्इ नेपाली युवाहरुले सदुपयोग गरी राष्ट्रको भविष्य निर्माण्ा गनर्ुपनर्े उनी बताउँछन् ।

No comments:
Post a Comment