Wednesday, April 22, 2009

Contd...

...... किनकि २ भाग्यशालीलार्इ भनिएको उत्तm चिठ्‍ठा कसरी ३ जनालार्इ पर्छ ? यसबाट मैले यो भmुटो प्रलोभन रहेछ भन्ने थाहा पाएँ ।'इन्टरनेटमा राखिएका यस्ता भmुठा प्रलोभनमा उनीमात्र होइन इन्टरनेट प्रयोग गनर्े धेरैजसो भmुक्किने गर्दछन्‍ ।त्यसो त यस्ता भुmठा सुचनाहरुले कहिलेकाहीं हामीलार्इ निकै आपतमा पानर्े गर्दछन्‍ । यस्ता इमेल तथा विज्ञापनहरुको मुख्य उद्देश्य अरुको इमेल आइडी, पासवर्ड, वास्तविक नाम, थर , ठेगाना, फोन नम्बर लगायतका विस्त ृत विवरण्ा हात पानर्ु हो । यदि तपार्इंले कुनै प्रलोभनमा परेर आाफ्‍नाबारे यत्तकिा विवरण्ा दिइसक्नुभएको छ भने बुभm्‍नुस्‍ तपार्इंको आइडी ह्‍याक भइसक्यो । इन्टरनेटमा कहिलेकाहीं यस्ता सूचना पाइन्छन्‍ जुन नपात्याउने आधारहरु भेट्‍नै गाह्रो हुन्छ ।एकदुर्इ पटक त्यस्ता भ्रममा परिसकेकाहरु समेत राम्रैगरी फस्ने गर्दछन्‍ । चन्द्रगढीका रमेश अधिकारीले त्यस्तै अनुभव च्याटमा बताए ('म साथीहरुसँग च्याट गरिरहेको थिएँ । एउटी विदेशी केटीले आग्रह( 'गरी क्यान यु हेल्प मी ?' कुरा गर्दै जाँदा उसले दुख लाग्दो घटनाका कारण्ा गुमाएको आाफ्‍नो पुख्र्यौली सम्पत्त िहात पार्न मेरो सहयोग अपरिहार्य भएको बतार्इ । उसले पठाएको इमेल पढेपछि म निकै प्रभावित भएँ । किनकी उसलार्इ सहयोग गरेवापत उसको सम्पत्तकिो १५ प्रतिशत मलार्इ दिने उल्लेख गरिएको थियो त्यसैले मैले मेरो व्वत्तmिगत विवरण्ा इमेल गरिदिएँ ।' यसरी आफू दोस्रो पटक ठगिएको उनले सुनाए('त्यसपछि त्यो केटी सम्पर्कमै आउन छाडेपछि शंका लाग्यो र गुगलमा उसको नाम खोजी गरेँ उसका नाममा केही सचेतक वेवसाइटहरु रहेछन्‍ जहाँ उसको नाम इन्टरनेटमाफत ठगी गनर्ेहरुको अग्रपंत्तmीमा राखिएको थियो ।'विगत केही महिनाअघि नेपालका एक विविसि रिपोटर पनि यस्तै फन्दामा परे । इमेल ठेगाना ह्‍याक भएपनि उनको नामबाट साथीहरुले यस्तो इमेल प्राप्त गरे जहाँ उनी आपतमा परेको र यथाशिघ्र पैसा पठाउन आग्रह गरिएको थियो ।विदेशमा यस्ता घटनाबाट धेरै मानिसहरु ठगिएका छन्‍ । इन्टरनेटबाट कारोबार गनर्े धेरैलार्इ यस्ता घटनाले सताउने गरेका छन्‍ । अभm चर्चित र प्रतिष्ठित व्यत्तmिहरुको विवरण्ा त्रmेडिट कार्ड नम्बर, बैंकको खातासम्बन्धी जानकारी, तथा पासवर्ड पाउने यस्ता व्यत्तmि तथा समूहहरुले ती प्रतिष्ठित व्यत्तmिहरुका नाममा उनीहरुको सम्पर्कमा भएका मानिसहरुसँग विभिन्न वहाना बनाएर पैसा माग्ने गर्दछन्‍ । इन्टरनेटको प्रयोग बढ्‍दै जाँदा नेपालमा पनि यस्ता घटना देखिन थालेका छन्‍ ।भनिन्छ, इन्टरनेट त्यस्तो ठाउँ हो जहाँ तपार्इं अपराध गरे पनि कारवाहीमा पनर्ुहुन्न । अर्थात यस्ता अपराधीलार्इ पहिचान गरी समाउन असम्भव हुन्छ । तर, इन्टरनेटमै यस्ता वेवसाइट पनि छन्‍ जसले त्यस्ता ठगी गनर्ेहरुलार्इ पहिचान गर्न सहयोग पुर्‍याउँछन्‍ । यस्ता घटनाबाट बच्न इन्टरनेट प्रयोगकर्ताका लागि एउटै राम्रो उपाय छ( कसैको व्यर्थ प्रलोभनमा नपनर्ु र ज्यादै सजग भएरमात्रै इन्टरनेट प्रयोग गनर्ु ।

No comments:

About Me

My photo
I aim to achieve professional excellence in journalism.